तनहुँमा स्थानीय तहको प्रमुख उपप्रखुममा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सफलता मिलेको छ। देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी हुदैँ खाता खोलेका छन्। नेपाली कांग्रेसका थापाले...
तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै नेकपा एमालेका उम्मेद्वारले जितेका छन्। गाउँपालिका अध्यक्षमा होमबहादुर थापाले चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका हुन्।
संघीयता कार्यन्वयन पछाडि भएको पहिलो स्थानीय तहको निर्वाचनमा विजयी भएर संस्थापक गाउँपालिका अध्यक्ष बन्ने श्रेष्ठको दाउमा ब्रेक लगाएकी रानाको दोस्रो पटक अध्यक्षमा निर्वाचित हुदैँ काम गर्ने इच्छा अपेक्षा...
उनले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। मानन्धरले चार हजार ७६९ र भुजेलको चार हजार ७३२ मत आएको छ।
हालसम्म आएको वडाको मतपरिणाममा नेकपा एमाले अगाडी छ। एमालले सात वडा जित हासिल गरेको छ। पछ्याइरहेको नेपाली कांग्रेस छ र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन्।
तनहुँमा नेपाली कांग्रेसले वडाध्यक्षमा भिमाद नगरपालिका-१ बाट विजयी सुरुवात गरेको छ। शनिबार साँझ आएको अन्तिम मतपरिणाममा एमालेका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका दिपकआले ५७ मतान्तरले वडाध्यक्...