चितुवाको आक्रमणमा परेर तनहुँमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय छोरा सुप्रिमको चितुवाको आक्रमणमा परेर मृत्यु भएको हो।
भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्...
जिल्लाको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाले आतंक मच्चाएको छ। दुई वडाको सीमा क्षेत्रका बस्तीमा एकै रातमा नरभक्षी चितुवाले आक्रमण गर्दा दुई जना घाइते समेत भएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई फाइल बोकेर हरेक शाखामा धाउनुपर्ने सास्तीको अन्त्य गरिदिएको छ। सबै शाखाको सेवा एकै ठाउँबाट लिनलाई नगरपालिकाले ‘सेवा प्रवाह केन्द्र’ सञ्चालनमा ल्याएको छ।
तनहुँमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको नतिजा केही खस्किएको देखिन्छ। गत निर्वाचनको तुलनामा स्थानीय तहदेखि वडासम्ममा कांग्रेसको नतिजा खस्किएको हो।
रामचन्द्र र गोविन्दराजको टकरावका कारण दुई कांग्रेसी विभाजित भएर तनहुँमा प्रतिष्पर्धामा उत्रिएका थिए। जसले गर्दा मतगणना अवधिभर निकै रोचक प्रतिश्पर्धा भयो। गणनाका क्रममा कहिले जोशीको त कहिले न्यौपानेको...
उपमेयरमा काँग्रेसकी इन्दिरा दरै विजयी भएकी छन्। दरैले १३ हजार ४९८ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत ल्याइन्। व्यास नगरपालिका नेपाली कांग...