श्रीराम राई श्रीराम राई
यथार्थता
कला/साहित्य
Clock २१ असोज २०७७ | १ मिनेट पाठ
यथार्थता
यस्तैयस्तै मीठो कुरामा रमाउँदै अन्ततले हाकिमे जीवन गुजारेका थिए । उनले आफ्नी श्रीमतीलाई भने – के गर्नु, आज आफ्नै घरका कसैले टेर्दैनन् । जिन्दगी सधैं एकनासको नहुने रैछ बूढी । पहिले परैबाट जदौ गर्नेहरू...
Whatsapp
पत्रकारको पास
कला/साहित्य
Clock ०२ असोज २०७७ | १ मिनेट पाठ
पत्रकारको पास
उसले घर फर्किनेबित्तिकै हातमुख धोयो, फ्यान चलायो र चिसो पिउँदै टेलिभिजन हेर्न थाल्यो । त्यहाँ सामान्य पहिरनका बाटो हिँड्ने ठिटाहरू उठबस गर्दै थिए । सुरक्षाकर्मीले हप्काउँदै थिए । ढाडमा लौरो बर्सिदै थि...
Whatsapp
उपेक्षित घाम
कला/साहित्य
Clock २६ भदौ २०७७ | ३ मिनेट पाठ
उपेक्षित घाम
बाबू, कैले आउँछ जिन्दगी फर्केर कल्ले भनेका छन् म फर्किएँ। मैले कति छिचोले हुँला चुनौतीका पहाड कति थेगे हुँला अभावको भारी र कति खेपे घामपानी। किन देख्दिनँ म तिम्रो अनुहारमा हाँसो किन पाउँदिनँ म हिउँद...
Whatsapp
घाटभन्दा पर जाने ठाउँ कहाँ होला ?
कला/साहित्य
Clock ३० साउन २०७७ | १ मिनेट पाठ
घाटभन्दा पर जाने ठाउँ कहाँ होला ?
घाटभन्दा पर जाने ठाउँ कहाँ होला ? शोकरहित सोचजस्तै गाउँ कहाँ होला ? कस्तो मीठो बोली थियो आत्मीयपन गाढा, सधैंजस्तै सम्झी भेट्न जाऊँ कहाँ होला ?
Whatsapp
बालबालिकालाई देवीदेवता र भूतप्रेतको अन्धविश्वासबाट मुक्त गर्नुपर्छ
कला/साहित्य
Clock २९ साउन २०७७ | ४ मिनेट पाठ
बालबालिकालाई देवीदेवता र भूतप्रेतको अन्धविश्वासबाट मुक्त गर्नुपर्छ
बालसाहित्य, बालबालिकालाई आफ्नै शक्तिमाथि विश्वास हुने गरी ज्ञान प्रदान गर्ने र विज्ञानसम्मत हुनुपर्छ । यसले बालबालिकालाई आधुनिक, सभ्य र सुसंस्कृत हुन मार्ग दर्शन गर्नुपर्छ । बालसाहित्य सिर्जना गर्दा ब...
Whatsapp
रूप, रंग  र सुवास हुन्छ बैंसालु फूलको
कला/साहित्य
Clock २५ साउन २०७७ | १ मिनेट पाठ
रूप, रंग र सुवास हुन्छ बैंसालु फूलको
रूप, रंग र सुवास हुन्छ बैंसालु फूलको, संसार जित्ने साहस हुन्छ बैंसालु फूलको । बरालिएको मनलाई आफूतिर तान्न सक्ने, सौन्दर्यको आकाश हुन्छ बैंसालु फूलको ।
Whatsapp
मेरी आमा चन्द्रा
कला/साहित्य
Clock २३ साउन २०७७ | २ मिनेट पाठ
मेरी आमा चन्द्रा
फूल कोपिलामा बाबुको तरुनी उमेरमा लोग्नेको अनि अहिले बुढेसकालमा छोराको मनभरि डरैडरको छाँदे भारी बोकेर आफ्ना कोरेली रहरहरूलाई जबर्जस्ती दागबत्ती दिँदै उहिल्यै चन्द्र च्याप्ज्यूले संस्कारेको सत्तीको रू...
Whatsapp
बाल्न जाने मजाले बल्छ जिन्दगी
कला/साहित्य
Clock १७ साउन २०७७ | १ मिनेट पाठ
बाल्न जाने मजाले बल्छ जिन्दगी
बाल्न जाने मजाले बल्छ जिन्दगी , स्याउझैं लटरम्म फल्छ जिन्दगी । हाँसो त पाहुना हो छोडी गइजाने, हाँस्दाहाँस्दै आँसुले जल्छ जिन्दगी । नचाहँदा–नचाहँदै जबर्जस्ती, नसोचेको जालले छल्छ जिन्दगी ।
Whatsapp
याद हुन्छ, माया हुन्छ र पो हुन्छ आफ्नो मान्छे !
कला/साहित्य
Clock १५ साउन २०७७ | १ मिनेट पाठ
याद हुन्छ, माया हुन्छ र पो हुन्छ आफ्नो मान्छे !
याद हुन्छ , माया हुन्छ र पो हुन्छ आफ्नो मान्छे, भित्री मनको आवाज सुन्छ र पो हुन्छ आफ्नो मान्छे । हाँसोखुसीमा विनानिम्तो झुम्मिने कतिकति , दुख पर्दा सँगै रुन्छ र पो हुन्छ आफ्नो मान्छे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस