दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालय, पाेखरीका प्रधानाध्यापक मेघराज धमलाको हृदयघातका कारण ३९ वर्षकाे उमेरमा निधन भएको छ।
दुःखसुख जस्तो हुँदा पनि परिवारसँग बसेर दुई गाँस खानुको आनन्द र महत्त्व परदेशमा बस्नेहरूलाई अझै बढी थाहा हुने रहेछ। दशैंतिहारको रमझम विदेशमा बस्नेहरूका लागि एउटा मिठो सम्झना मात्रै हुने रहेछ।
कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो। नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।