श्रीराम राई श्रीराम राई
यो अवस्थामा राज्यले आफ्नो राजधर्म निर्वाह गरोस्
कला/साहित्य
Clock ३० जेष्ठ २०७८ | २ मिनेट पाठ
यो अवस्थामा राज्यले आफ्नो राजधर्म निर्वाह गरोस्
अहिले लकडाउन छ । यही बेला ह्वातै महँगी बढेको छ । हुँदा खानेहरूको अवस्था नाजुक छ। तर पनि धैर्य गर्नुपर्छ । कुनै पनि समस्या सधैंका लागि आउँदैन, सदैव यो रहँदैन । छिमेकी मुलुक भारतमा यसको प्रभाव केही कम...
Whatsapp
सामाजिक सञ्जालमा  नकारात्मक  सन्देश र दुखद समाचार पोस्ट नगरौं
कला/साहित्य
Clock २८ जेष्ठ २०७८ | ५ मिनेट पाठ
सामाजिक सञ्जालमा नकारात्मक सन्देश र दुखद समाचार पोस्ट नगरौं
जटिल नै छ। लकडाउन छ तर सबै मान्छे अनुशासित छैनन्। आफू पनि असुरक्षित अरूलाई पनि असुरक्षित पार्ने यस्ता मान्छेलाई जति कारबाही हुनुपर्ने हो त्यति हुन कुनै न कुनै रूपले विवश छन् सम्बन्धित निकाय। बोलबालाक...
Whatsapp
नागरिकको लापर्बाहीबाट कोरोना फैलिँदै छ
कला/साहित्य
Clock २१ जेष्ठ २०७८ | ३ मिनेट पाठ
नागरिकको लापर्बाहीबाट कोरोना फैलिँदै छ
कोरोना महामारीको यो संकटमा बच्न निश्चय नै अटेर गर्न भएन। सरकारले तोकेका स्वास्थ्य सावधानीका नियमहरू पालना गर्दैै मनोबल उच्च राख्ने बानीको विकास गर्नुपर्छ। सकारात्मक सोच राख्दै पत्रपत्रिकामा, फेसबुकमा...
Whatsapp
कोरोना राहत
कला/साहित्य
Clock १५ वैशाख २०७८ | १ मिनेट पाठ
कोरोना राहत
हेर्नुस् त, साहुका परिवारले जनैपिच्छे राहत लगे। यो त धनीको सरकार हो । मालाई बताइदिनुस् न, हामी गरीबको सरकार कहाँ बसेको हुन्छ होला ?
Whatsapp
निम्तो कार्ड
कला/साहित्य
Clock २५ चैत्र २०७७ | २ मिनेट पाठ
निम्तो कार्ड
फोनको घन्टी बज्यो। अन गर्नासाथ उताबाट आवाज आयो– भीषण, मैले निम्तो कार्ड पठाएकी थिएँ । अझै आइपुग्नु भएन त । मैले तपाईँलाई पराई ठानेकी छैन क्यार ! लोग्नेस्वास्नी पो बनिरहन सकिएन त, साथी बन्न त सन्तानले...
Whatsapp
समयान्तर
कला/साहित्य
Clock ०६ फागुन २०७७ | १ मिनेट पाठ
समयान्तर
मेरी नातिनीले न एक मुठी घाँस काँटी, न कोही माग्न नै आए । यद्यपि ऊ आमा हुँदै छे । समाज भने भनिरहेको छ – समय भाँडियो । विकृति फैलिँदै गएको छ । नातिनीचाहिँ खुसी साथ भन्दै छे – मैले आमा हुन कसैलाईे शुल...
Whatsapp
स्वाहा
कला/साहित्य
Clock २६ माघ २०७७ | १ मिनेट पाठ
स्वाहा
अचानक यानीमाया लल्याककलुलुक भइन् । उनले कामदेवलाई न्यानो अँगालोमा बेर्दै भनिन् – साँच्चै हो त नि, कति तड्पिइरहूँ म ! आफ्नो ज्यान आफ्नै अधिकार । कामदेवले पासोमा परेको पन्छीलाई जस्तै आफूखुसी समात्दै...
Whatsapp
समय
कला/साहित्य
Clock २२ माघ २०७७ | १ मिनेट पाठ
समय
जन्मघर हुँदा इज्जतमै बसेर तरुनी भइन् । एक मुठी सुठुनीको बेलोमा नबिक्ने घरमा सह भित्र्याइन् । गर्दागर्दै बिहे भयो । जञ्जाले परिवारमा सासूससुरा र अरू सबैको तापमा बुहार्तन खेपिन् र लालाबाला हुर्काइन्।
Whatsapp
सपना
कला/साहित्य
Clock १९ पौष २०७७ | १ मिनेट पाठ
सपना
म जबर्जस्ती लुटिँदै थिएँ। अचानक झसङ्ग बिउँझिएँ । आमाले भन्दै हुनुहुन्थ्यो – नानी, तँ एउटी भकी छोरी पनि विदेश जाने भइस् अब । बरु, त्यत्रो पैसा यहीँ लगानी गरे हुँदैन थियो र।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस