कुनै बेला दैनिक रूपमा मुस्किलले १० हजार रुपैयाँ बराबरको कारोबार गर्ने नेपालगन्ज एकलैनीका विकास गुप्ताको अचेल दैनिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार हुन्छ।
नयाँ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका स्थानीय तहमा देखिएका अवरोधहरू हटाउन दिएको निर्देशन र स्थानीय बासिन्दाको सुरुदेखिकै दबाबका कारण नेपालगञ्ज उपमहानगरपालिका कार्यालय पनि यतिखेर अवैध बसपा...