अर्जुन ओली अर्जुन ओली
दसौं राष्ट्रिय खेलकुद: अभिभको चार कीर्तिमान, आठ स्वर्ण
खेल
Clock २२ घण्टा अघि | ४ मिनेट पाठ
दसौं राष्ट्रिय खेलकुद: अभिभको चार कीर्तिमान, आठ स्वर्ण
बागमती प्रदेशका अभिभ प्रधानले दसौं राष्ट्रिय खेलकुदको पौडीमा बिहीबार तीन राष्ट्रिय कीर्तिमानसहित तीन स्वर्ण पदक जितेका छन्।
Whatsapp
देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत
राजनीति
Clock ०७ मंसिर २०८३ | १ मिनेट पाठ
देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालगन्जमा कार्यकर्ताले स्वागत गरेका छन्।
Whatsapp
बाँकेमा भुमिहिनलाई जग्गा धनीपुर्जा वितरण सुरु, राप्ती सोनारी–४ का १० जनालाई पुर्जा हस्तान्तरण
समाज
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
बाँकेमा भुमिहिनलाई जग्गा धनीपुर्जा वितरण सुरु, राप्ती सोनारी–४ का १० जनालाई पुर्...
बाँकेमा भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण कार्य सुरु गरिएको छ।
Whatsapp
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति
समाज
Clock २३ कार्तिक २०८३ | १ मिनेट पाठ
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति
तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।
Whatsapp
बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने
अर्थ
Clock २१ कार्तिक २०८३ | ४ मिनेट पाठ
बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल...
बाँकेको राप्ती सोनारी-१ कुसुमस्थित खोकरीमा रहेको हुलाकी सडकको निर्माण स्थल। तस्बिर : नागरिक
Whatsapp
‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’
राजनीति
Clock १९ कार्तिक २०८३ | ३ मिनेट पाठ
‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका छन्।
Whatsapp
‘गगन थापामाथिको आरोपका पछाडि गम्भीर षड्यन्त्र छ’
राजनीति
Clock १९ कार्तिक २०८३ | २ मिनेट पाठ
‘गगन थापामाथिको आरोपका पछाडि गम्भीर षड्यन्त्र छ’
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी सभापति गगन थापामाथि लगाइएका आरोपका पछाडि गम्भीर षड्यन्त्र रहेको बताएका छन्।
Whatsapp
राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा
राजनीति
Clock १५ कार्तिक २०८३ | २ मिनेट पाठ
राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।
Whatsapp
सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव
राजनीति
Clock १५ कार्तिक २०८३ | १ मिनेट पाठ
सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव
यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस