अर्जुन ओली अर्जुन ओली
बाँकेमा प्रथम खजुरा गोल्डकप गरिँदै
खेल
Clock १७ चैत्र २०८२ | २ मिनेट पाठ
बाँकेमा प्रथम खजुरा गोल्डकप गरिँदै
बाँकेमा प्रथम खजुरा गोल्डकप गोल्डकप फुटबल प्रतियोगता सञ्चालन गर्न लागिएको छ।
Whatsapp
ओली र लेखकलाई निःर्शत रिहा गर्न एमाले बाँकेको माग
राजनीति
Clock १५ चैत्र २०८२ | १ मिनेट पाठ
ओली र लेखकलाई निःर्शत रिहा गर्न एमाले बाँकेको माग
जिल्ला अध्यक्ष निरक गुरुङले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाएको बिरोध पत्रमा कार्की आयोगले प्रतिशोध राखेर प्रतिवेदन तयार गरेको उल्लेख छ ।
Whatsapp
जलेको अवस्थामा महिलाको शव फेला
समाज
Clock १५ चैत्र २०८२ | १ मिनेट पाठ
जलेको अवस्थामा महिलाको शव फेला
तर, स्थानीय बासिन्दाले भने कसैले महिलामाथी आगो लगाएर भागेको हुन सक्ने आशंका गरेका छन 'घटना रहस्यमय छ, यसको अनुसन्धान प्रहरीले सूक्ष्म रुपले गर्नुपर्छ,' स्थानीय भन्छन्।
Whatsapp
‘जातीय विभेद उन्मुलन गर्न सोचमा परिवर्तन आवश्यक’
राजनीति
Clock ०७ चैत्र २०८२ | २ मिनेट पाठ
‘जातीय विभेद उन्मुलन गर्न सोचमा परिवर्तन आवश्यक’
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजयप्रसाद तिमिल्सिनाले जातीय विभेद उन्मुलन गर्न सबैको सोचमा परिवर्तन हुन आवश्यक रहेकोमा जोड दिएका छन्।
Whatsapp
वर्षाले प्रभावित नेपालगन्जको ईद-उल-फित्र
धर्म/संस्कृति
Clock ०७ चैत्र २०८२ | १ मिनेट पाठ
वर्षाले प्रभावित नेपालगन्जको ईद-उल-फित्र
वर्षाका कारण नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व ईद-उल-फित्र प्रभावित भएको छ।
Whatsapp
बाँके १ र ३ मा रास्वपा विजयी, २ मा एमाले
निर्वाचन विशेष
Clock २३ फागुन २०८२ | २ मिनेट पाठ
बाँके १ र ३ मा रास्वपा विजयी, २ मा एमाले
मत गणनाको अन्तिम परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका सुरेशकुमार चौधरी, क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इश्तियाक राई र क्षेत्र नम्बर ३ मा रास्वपाकै खगेन्द्र सुनार निर्वाचित भएका हुन्।
Whatsapp
बाँकेमा ६३.४६ प्रतिशत मतदान: आजै गणना सुरु गर्ने तयारी
निर्वाचन विशेष
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
बाँकेमा ६३.४६ प्रतिशत मतदान: आजै गणना सुरु गर्ने तयारी
बाँकेमा कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेका थिए। मतगणना गर्न क्षेत्र नम्बर १ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालय, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्ज र क्षेत्र नम्ब...
Whatsapp
बाँकेमा शान्तिपूर्ण मतदान जारी: तीन लाख ५० हजार बढीले मतदान गर्दै
निर्वाचन विशेष
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
बाँकेमा शान्तिपूर्ण मतदान जारी: तीन लाख ५० हजार बढीले मतदान गर्दै
'निर्वाचन शान्तिपूर्ण तरिकाले सुरु भएको छ, मतदाताहरू नजिकका केन्द्रमा पुगेर मतदान गरिरहनु भएको छ,' उनले नागरिकसँग भने। मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चल्नेछ।
Whatsapp
बाँकेका सिडिओलाई एमाले नेता धितालको धम्की
समाज
Clock २० फागुन २०८२ | २ मिनेट पाठ
बाँकेका सिडिओलाई एमाले नेता धितालको धम्की
नेकपा एमाले बाँकेका एक नेताले बाँकेका सिडिओविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस