ट्वान्टी–२० विश्वकपका सबैभन्दा सफल ब्याट्सम्यान हुन्, विराट कोहली । दायाँ हाते तीव्रगतिका बलर मार्क एडेयरले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
विश्वकप २०२६ र एसियन कप २०२७ संयुक्त छनोटअन्तर्गत गत नोभेम्बर मध्यमा दुबईस्थित अल मकतुम स्टेडियममा संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको खेलको पहिलो हाफ सम्झनयोग्य रहेन।
चोट बल्झिँदा बल्झिँदै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अञ्जन विष्टलाई प्रारम्भिक टोलीमा समावेश गरेका थिए। तर, खेल्न नसक्ने भएपछि उनी टोलीलाई जानकारी दिएर रिह्याबमा गएका छन्।