खेलकुदको नतिजा प्रायः अनुमान गर्न कठिन हुन्छ। तर, एन्फा महिला लिगको फाइनल राउन्डमा विभागीय नेपाल पुलिस क्लबका प्रशिक्षक भोलानाथ सिलवाल भने यसपल्टको नतिजाबारे पहिले नै चनाखो थिए।
एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा बाहिरका वालिङ नगरपालिका र बागमती युथ क्लबले विभागीय टोलीलाई कसरी लिएका छन् भनेर कोट्याउन धेरै दिन अगाडि फर्किनै पर्दैन।
सुरुआती चरणमा सावित्राको विकल्प खोज्ने प्रयास जारी रहँदा लिगको अन्तिम चरणसम्म आइपुग्दा यो प्रश्नको उत्तर सम्भवतः फेला परिसकेको छ। उत्तर बनेकी छिन्– रश्मिकुमारी घिसिङ। उनले अद्वितीय प्रदर्शन गर्दै उत्त...
कुनै पनि टोली सम्हाल्ने प्रस्ताव आइहाले प्रशिक्षक सुलभजंग राणलाई अब एक नतिजाले झस्काउने छ। उनले पक्कै भन्नेछन्, ‘त्यस्तै हार फेरि दोहोरिए के गर्ने? कसलाई दोष दिने? कसरी मुख देखाएर हिँड्ने?’ त्यसैले अब...
चर्च बोइज करिब दुई वर्षअघि भएको ‘ए’ डिभिजन लिगको च्याम्पियन हुँदा खुमलटार रेलिगेसनमा पर्दै घटुवा भइसकेको छ। तर, एन्फा र क्लबबीच तिक्तताले साढे तीन वर्षपछि हुने भनिएको ‘बी’ डिभिजन लिग फेरि अन्धकारतर्फ...
नेपाल प्रिमियर लिग (एनपिएल) मा अघिल्लो दिन मात्रै सुपर ओभरमा पुगेर हार बेहोरेको विराटनगर किङ्सलाई शुक्रबार चितवन राइनोजविरुद्धको खेल जसरी पनि जित्नु थियो र जित्यो पनि।