१५ वर्षअघि जुडो खेल्न पहिलोपल्ट म्याटमा ओर्लंदा मनिता श्रेष्ठ प्रधानलाई उनका गुरु सूर्यनारायण श्रेष्ठले भनेका थिए, ‘मैले त ओलम्पिक खेल्न सकिनँ, तर तिमीले मेरो सपना पूरा गर्न खेल्नू।’
लगालग अन्तर्राष्ट्रिय प्रतियोगितामा उम्दा प्रदर्शन गरिरहेको नेपाली महिला फुटबल टोलीले फागुनयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन भने अबको तीन महिनासम्म खेल्न नपाउने भएको छ।
२०७८ भदौमा जापानमा आयोजना भएको टोकियो पारालिम्पिक २०२० मा पहिलोपल्ट पलेशा गोवर्धनले सहभागिता जनाइरहँदा भरतसिंह महता पारा तेक्वान्दोमा प्रवेश नै गरेका थिएनन्।
उपेन्द्रमान सिंहको खेल हेरेर किरणले राष्ट्रिय टोलीसम्म पुग्ने सपना बुनेका थिए । त्यसैले उनले १३ वर्षको उमेरदेखि फुटबल खेल्न थाले । त्यसको एक वर्षपछि नै उनी इन्टर स्कुल कप प्रतियोगिता खेल्न काठमाडौं ओ...
आईसीसी टी २० विश्वकप क्रिकेटमा बिहीबार राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई...