प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्रका रूपमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ‘घुस बार्गेनिङ’ प्रकरणका कारण मन्त्रिपरिषद्बाट बहिर्गमित भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ।
सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ। आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीनजना एआइजी र १८ जना डिआइजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाएपछि...
कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीमाथिको कारबाही फुकुवा हुने सम्भावना बढेको छ।
नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय पार्टीका शीर्ष नेताहरुलाई एक्लाएक्लै भेटेर आपसी सम्बन्ध कसिलो बनाउने प्रयास गर्दै आएका छन्।
माघ २९ गते प्रहरी आइजिपी सर्वेन्द्र खनालसहित उनका सबै ब्याचीले एकसाथ अवकाश पाउँदैछन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयले माघ २८ मा बिदाइको तयारी गरेको छ।