टपेन्द्र कार्की टपेन्द्र कार्की
लत्ताकपडा गुणस्तरहीन
अन्य
Clock ३० फागुन २०७६ | ११ मिनेट पाठ
लत्ताकपडा गुणस्तरहीन
नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो।
Whatsapp
सुस्तायो राजनीतिक गतिविधि
राजनीति
Clock ३० फागुन २०७६ | ७ मिनेट पाठ
सुस्तायो राजनीतिक गतिविधि
सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएपछि सत्तारुढ दल नेकपाका नेताको आपसी भेटघाटसमेत सुस्ताएको छ भने सरकारी कामकारबाहीसमेत गतिहीन देखिएको छ।
Whatsapp
वार्ताभन्दा पक्राउमा ध्यान
अन्य
Clock २८ फागुन २०७६ | ८ मिनेट पाठ
वार्ताभन्दा पक्राउमा ध्यान
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन।
Whatsapp
अमेरिकी मोडलमा गाँजा खेती
अन्य
Clock २६ फागुन २०७६ | ७ मिनेट पाठ
अमेरिकी मोडलमा गाँजा खेती
संसद्मा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ।
Whatsapp
गाँजाखेती कति सहज ?
अर्थ
Clock २४ फागुन २०७६ | १३ मिनेट पाठ
गाँजाखेती कति सहज ?
नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो।
Whatsapp
वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध
राजनीति
Clock २१ फागुन २०७६ | ७ मिनेट पाठ
वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराज...
Whatsapp
सहमति खोज्न नेपालको दौडधुप
राजनीति
Clock १७ फागुन २०७६ | ६ मिनेट पाठ
सहमति खोज्न नेपालको दौडधुप
सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्।
Whatsapp
अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली
अन्य
Clock १४ फागुन २०७६ | ६ मिनेट पाठ
अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली
कात्तिक २६ गतेपछि ओली र नेपालबीच दर्जनपटक भेट भए पनि सम्बन्ध सुधारको संकेत मिलेको छैन। सातवटै प्रदेश प्रमुखको नियुक्तिमा नेपाल समूहका एकजना पनि नपर्नु, राष्ट्रियसभाको निर्वाचनमा वेदुराम भुसालबाहेक नेप...
Whatsapp
दबाबमा ओली
राजनीति
Clock १३ फागुन २०७६ | ८ मिनेट पाठ
दबाबमा ओली
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सरकारको गतिविधिलाई लिएर ओलोचना भइरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पछिल्लो डेढ महिना यता पार्टीभित्रैबाट पनि दबाबमा परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस