सविता खड्का सविता खड्का
अमेरिका पुग्न लाखाैं खर्चः ज्यान फर्कियो, पैसा फर्किएन
समाज
Clock ०१ कार्तिक २०८२ | ७ मिनेट पाठ
अमेरिका पुग्न लाखाैं खर्चः ज्यान फर्कियो, पैसा फर्किएन
संयुक्त राज्य अमेरिकाले देशनिकाला (डिपोर्ट) गरेका घटनाहरू दिनदिनै समाचार बनिरहेका छन्।
Whatsapp
वैदेशिक रोजगारीमा जीवन गुमाएका आफन्तका पीडा
समाज
Clock ३१ असोज २०८२ | ७ मिनेट पाठ
वैदेशिक रोजगारीमा जीवन गुमाएका आफन्तका पीडा
टिनको छानो टाल्न भनेर बिदेसिनुभएको थियो। न टिनको छानो टालियो न उहाँ नै रहनुभयो।
Whatsapp
लाखौँ खर्चिएर अमेरिका: घर फर्कँदा रित्तो हात
समाज
Clock २७ असोज २०८२ | ७ मिनेट पाठ
लाखौँ खर्चिएर अमेरिका: घर फर्कँदा रित्तो हात
दुबईबाट मोरक्को, स्पेन, चिली, ब्राजिल, बोलिभिया यात्रा हुँदै पेरु पुगेको उनी सम्झन्छन् । ‘त्यहाँसम्म पुग्दा हामीले धेरै दुःख पाइसकेका थियौं । विभिन्न एजेन्टले पैसा माग्ने गर्थे ।
Whatsapp
एपेन्डिसाइटिस अपरेसनको बहानामा थाहै नदिइ मिर्गौला निकालेपछि ...
स्वास्थ्य
Clock २७ असोज २०८२ | ५ मिनेट पाठ
एपेन्डिसाइटिस अपरेसनको बहानामा थाहै नदिइ मिर्गौला निकालेपछि ...
ती पुरुषको एक मिर्गौला गत वर्ष असोजमा निकालिएको थियो । चिने जानेकै काभ्रे घर भएका राम नाम बताउने व्यक्तिले नेपालमा काम गरेर पैसा कमाउन सकिँदैन भन्दै उनलाई भारतमा पुर्‍याएर मिर्गौला निकालि दिएका थिए ।
Whatsapp
सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै दम्पतीले बेचे मिर्गौला..
समाज
Clock २३ असोज २०८२ | ६ मिनेट पाठ
सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै दम्पतीले बेचे मिर्गौला..
कतिपय मानिसहरू गरिबीका बाबजुद हाँसीखुसीका साथ बाँचिरहेका हुन्छन्। त्यस्ता मानिसका परिवारमा अभावबिच पनि सुखको अनुभूति प्राप्त भइरहेको हुन्छ। तर कहिलेकाहीँ अरूलाई अति विश्वास गर्दा सुखद वातावरण पनि दुखम...
Whatsapp
वैदेशिक रोगजारीमा बढ्दो मृत्युदर, दुई महिनामै २६८ को ज्यान गयो
समाज
Clock २२ असोज २०८२ | ४ मिनेट पाठ
वैदेशिक रोगजारीमा बढ्दो मृत्युदर, दुई महिनामै २६८ को ज्यान गयो
साउन र भदौमा मात्रै मृत्यु हुनेको संख्या २ सय ६८ पुगेको छ । तथ्याकं अनुसार औसतमा दैनिक चार वटा शव काठको बन्द बाकसमा नेपाल भित्रिने गरेका छन् ।
Whatsapp
दुई महिनामै बाकसमा फर्किए २३८ नेपाली
समाज
Clock २२ असोज २०८२ | २ मिनेट पाठ
दुई महिनामै बाकसमा फर्किए २३८ नेपाली
रोजगारीको खोजीमा विदेशी भूमिमा पुगेका नेपालीहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ।
Whatsapp
नेपाली कामदारलाई अन्तर्राष्ट्रिय बजार प्रवेशमा असहज
समाज
Clock १२ असोज २०८२ | ६ मिनेट पाठ
नेपाली कामदारलाई अन्तर्राष्ट्रिय बजार प्रवेशमा असहज
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेलका अनुसार खाडी मुलुक र मलेसियाले भिसा प्रक्रियामा पहिलेको तुलनामा अहिले असहज बनाएको छ।
Whatsapp
राेजगारी मर्यादित बनाउन भर्चुअल पहल
समाज
Clock ०९ असोज २०८२ | ४ मिनेट पाठ
राेजगारी मर्यादित बनाउन भर्चुअल पहल
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन अध्यागमन विभागले विदेशस्थित नेपाली राजदूतहरूसँग भर्चुअल बैठक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस