सुरक्षा, परिश्रम र सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) मा एक हजार जना नेपाली पहिलो समूहका रूपमा छिट्टै इजरायल प्रस्थान गर्ने भएका छन्।
वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हजारौँ नेपाली श्रमिकले पसिना बगाएर मातृभूमिमा अर्बौँ रुपैयाँ पठाइरहे पनि उनीहरूको पीडा सुन्ने र समस्याको समाधान गर्ने कुनै सम्बद्ध निकायको चासो देखिँदैन। आफ्नै देश...