लामो समयदेखि अड्किएको श्रम सम्झौता गर्न खाडी मुलुक ओमानले नेपाल सरकारलाई पत्र पठाएको छ। पत्र प्राप्त भएपछि नेपाल सरकारले ओमान सरकारसँग गर्ने भनिएको श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएक...
भारतमा काम गर्ने धेरै नेपाली छन् तर उनीहरूलाई आप्रवासी श्रमिकका रूपमा व्यवहार गरिएको छैन । तेस्रो मुलुकमा गएका नेपाली श्रमिकले पाएको जस्तै हकअधिकार भारतमा काम गर्ने श्रमिकले पनि पाउनुपर्छ ।
नेपालको जलविद्युत्, सडक, विमानस्थलसहित ठुला पूर्वाधार निर्माणमा चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन्। चिनियाँ कम्पनीहरूले ठेक्का लिएका स्थानमा चिनियाँ नागरिक कामदारका रूपमा आउने गरेका छन्।