पुष्पराज जोशी पुष्पराज जोशी
गौरीगंगा गोल्ड कपको उपाधि फोर ब्रदर्श नवलपरासीलाई
खेल
Clock ३० चैत्र २०७९ | २ मिनेट पाठ
गौरीगंगा गोल्ड कपको उपाधि फोर ब्रदर्श नवलपरासीलाई
कैलालीको मसुरियामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नवलपरासीको फोर ब्रदर्श एफसीले जितेको छ।
Whatsapp
पहिरोपीडितको निहुँमा चुरे अतिक्रमण
समाज
Clock २६ चैत्र २०७९ | ४ मिनेट पाठ
पहिरोपीडितको निहुँमा चुरे अतिक्रमण
साना बुट्यान काटेर छरपस्ट छ। बुट्यानका हाँगाबिँगाले बाटोको किनारै किनारमा बार लगाइएको छ। भित्र खेती लगाउनका लागि हलोले जोतिएको छ।
Whatsapp
ओझेलमा राणाकालीन मुडा बजार
समाज
Clock २४ चैत्र २०७९ | ३ मिनेट पाठ
ओझेलमा राणाकालीन मुडा बजार
नजिकैको ‘कान्छो बजार’का रूपमा रहेको बौनियामा चहलपहल उत्तिकै छ। सूर्योदयदेखि अबेला रातिसम्म बौनिया बजार मानिसको भिडभाडले भरिएकै हुन्छ।
Whatsapp
सुदूरपश्चिम गौरीगंगा गोल्ड कप: सहारा क्लब बाँके सेमिफाइनलमा
खेल
Clock २२ चैत्र २०७९ | १ मिनेट पाठ
सुदूरपश्चिम गौरीगंगा गोल्ड कप: सहारा क्लब बाँके सेमिफाइनलमा
जग शक्तिगोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
गौरीगंगा गोल्ड कप: आयोजक क्वाटर फाइनलमा
खेल
Clock २१ चैत्र २०७९ | २ मिनेट पाठ
गौरीगंगा गोल्ड कप: आयोजक क्वाटर फाइनलमा
मंगलबारको उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगंगा–११ स्पोर्टस् क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ।
Whatsapp
अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका: मुख्यमन्त्री शाह
अर्थ
Clock २० चैत्र २०७९ | १ मिनेट पाठ
अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका: मुख्यमन्त्री शाह
सहकारीले सुदूरपश्चिमको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्।
Whatsapp
‘संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक धोका हो’
समाज
Clock १६ चैत्र २०७९ | ३ मिनेट पाठ
‘संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक धोका हो’
संशोधनका लागि लगिएको ऐनमा मानव अधिकारको उलंघनमा मेलमिलाप हुने भनिए पनि मानव अधिकारको गम्भीर उलंघनमा कारबाही हुने व्यवस्था गरिएको छ।
Whatsapp
‘अनुराधासँग अनुराधाहरू’
कला/साहित्य
Clock १५ चैत्र २०७९ | ३ मिनेट पाठ
‘अनुराधासँग अनुराधाहरू’
धनगढी कैलालीकी कल्पना भट्ट, महेन्द्रनगरकी शारदा चन्द र सुनसरीकी सुभद्रा प्याकुरेलका उस्तैउस्तै जीवनशैली र कर्म छन्।
Whatsapp
नयाँ वर्षमा ‘धनगढी दौडिँदै’
खेल
Clock १४ चैत्र २०७९ | १ मिनेट पाठ
नयाँ वर्षमा ‘धनगढी दौडिँदै’
नयाँ वर्षमा ‘धनगढी दौडिने’ भएको छ। धनगढी जेसीजले हाफ म्याराथन ‘अब धनगढी दौडिन्छ’ प्रतियोगिता गरेर धनगढी दौडाउने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस