पुष्पराज जोशी पुष्पराज जोशी
पाँच महिनादेखि धनगढीका स्वास्थ्यकर्मीले पाएनन् तलब
अर्थ
Clock १४ चैत्र २०७९ | ३ मिनेट पाठ
पाँच महिनादेखि धनगढीका स्वास्थ्यकर्मीले पाएनन् तलब
धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले काम गरे बापत पाँच महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन्।
Whatsapp
‘सडक बेसहारालाई स्याहार्दाको आनन्द व्यग्लै हुन्छ’
समाज
Clock १४ चैत्र २०७९ | ३ मिनेट पाठ
‘सडक बेसहारालाई स्याहार्दाको आनन्द व्यग्लै हुन्छ’
‘आफ्नो जन्म दिन, आमा बुबाको श्राद्ध तिथि तथा विभिन्न चाड पर्वहरुमा केही मनकारीहरुले खाद्यान्न तथा लत्ता कपडा सहयोग गर्दै आएका छन्,’ उनले भनिन्, ‘त्यहीँबाट अहिलेसम्म जेनतेन वृद्धाश्रम चलिरहेको छ र यहाँ...
Whatsapp
न्याय दिलाउन आलटाल गरेको द्वन्द्वपीडितको गुनासो
समाज
Clock १३ चैत्र २०७९ | २ मिनेट पाठ
न्याय दिलाउन आलटाल गरेको द्वन्द्वपीडितको गुनासो
राजनीतिक दलका नेताहरूकै हिलेसम्म द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो गरेका छन्।
Whatsapp
उपमहानगरले भत्कायो ‘भूत’ को घर
समाज
Clock १३ चैत्र २०७९ | २ मिनेट पाठ
उपमहानगरले भत्कायो ‘भूत’ को घर
धनगढी उपमहानगरपालिका-४ देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ।
Whatsapp
डमरु हुर्काउँदै धनगढीमा बाघ !
समाज
Clock ११ चैत्र २०७९ | ३ मिनेट पाठ
डमरु हुर्काउँदै धनगढीमा बाघ !
भर्खरै जन्मेका डमरुलाई भाले बाघले खाइदिने भएकाले पोथी बाघ डमरु बचाउन भारतको दुधुवा नेश्नल पार्क तथा लालझाडी वन क्षेत्रबाट धनगढीमा रहेको मोहना तटीय क्षेत्रमा आइपुगेको हो।
Whatsapp
चैत तेस्रो साता गौरीगंगा गोल्डकप
खेल
Clock ०८ चैत्र २०७९ | १ मिनेट पाठ
चैत तेस्रो साता गौरीगंगा गोल्डकप
‘खेलौ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति स्थायित्व र एकतावद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने भएको छ।
Whatsapp
ताल अतिक्रमण गरी बनाइएको ‘भूत’को घर भत्काइयो
समाज
Clock ०१ चैत्र २०७९ | २ मिनेट पाठ
ताल अतिक्रमण गरी बनाइएको ‘भूत’को घर भत्काइयो
देवरियामा रहेको सड्वा बाबा ताल क्षेत्र कब्जा गरी भूत रानाको समूहले ५६ पिल्लर हालेर ४२ कोठाको निर्माण गरेको जग धनगढी उपमहानगरापलिकाले भत्काएको छ ।
Whatsapp
सुदूरपश्चिमका मौलिक गायक विरही
कला/साहित्य
Clock २७ फागुन २०७९ | २ मिनेट पाठ
सुदूरपश्चिमका मौलिक गायक विरही
करिब १२ वर्षअगाडि रेकर्डिङ भएको यो गीत सङ्गीतप्रेमीका लागि सदाबहार गीत हो।
Whatsapp
ताल कब्जा गरी ‘भूत’ ले बनाए घर !
समाज
Clock २१ फागुन २०७९ | ३ मिनेट पाठ
ताल कब्जा गरी ‘भूत’ ले बनाए घर !
देवरियामा रहेको सड्वा बाबा ताल क्षेत्र कब्जा गरी भूत रानाको समूहले ५६ पिल्लर हालेर ४२ कोठाको जग निर्माण गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस