‘भूकम्पको घरीघरी पराकम्पन आउन थालेपछि गाउँभरिका सबै खेत तथा खुल्ला ठाउँमा रात काट्यौँ,’ स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले भने, ‘मंगलबार रातभर र बुधबार पनि दिनभर जसो पराकम्पन आइरहेको छ।’
कहिले भारतको खटिमाका रानाथारू कलाकार बन्टी राना कञ्चनपुरको पुनर्वास क्षेत्रमा पुगेर सांस्कृतिक प्रस्तुति पस्कन्छन् त कहिले पुनर्वासका राजकुमारीको सांस्कृतिक समूह भारतको खटिमा पुग्छन् र त्यहाँ प्रस्तुत...
धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिटर सडक खण्डमा गत आर्थिक वर्षमा मात्रै २४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका थिए। ती मध्ये ९ जना मानिसको त छाडा गाई गोरुमा सवारी साधन ठोक्...
देशमा चलेको दस बर्से युद्धका कारण आफन्त तथा धनसम्पत्ति गुमाएका पीडित पक्षले तत्कालीन द्वन्द्वरत र सरकार पक्ष सरकारमै रहँदा पनि आफूहरूले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन्।