यसको निर्माण गत मंसिरमा सुरु भएको थियो । कामदार अभावमा निर्माण प्रभावित भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यका अनुसार हालसम्म १० प्रतिशत काम सकिएको छ ।...
रसुवामा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । जिल्लाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पताल र धुन्चेस्थित रसुवा अस्पतालमा बुथ सञ्चालनमा आएको हो...
रसुवामा सञ्चालन हुने एम्बुलेन्सका चालकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेटको व्यवस्था गरिएको छ । यसअघि प्रत्येक एम्बुलेन्समा छेकाबारको व्यवस्था गरिएकोमा अहिले पी...
रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्रण भएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन बाग्मती प्रदेश र कालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगम...
रसुवामा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको छ । काठमाडौं तथा अन्य जिल्लाबाट ल्याएर क्वारेन्टाइनमा राखिएका व्यक्ति १४ दिन नपुग्दै छोडिएसँगै क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको हो ।
अहिले गाउँगाउँमा आधुनिक कृषि औजार पुगेको छ । गाउँपालिका आउनुअघिको कृषक र कृषि प्राविधिकबीचको खाडल पुरिएको छ । पुरानो प्रविधिलाई बिस्तारै हटाउँदै लगिएको छ । मकै छोडाउने, कोदो कुट्ने र खेतबारी जोत्न कृष...
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा निर्माण सामग्री र कामदार अभाव भएको छ । कोरोना भाइरसको संक्रमणका कारण सामग्री आयातमा कठिनाइसँगै कामदार नहुँदा निर्माणमा समस्या आएको हो ।