रसुवाको उत्तरगया गाउँपालिका–१ गोगनेका पूर्णबहादुर घले विस्थापित भएर उत्तरगया–५ खाल्डे बगरस्थित अस्थायी शिविरमा बस्न थालेको पाँच वर्ष हुन लाग्यो। तर उनले अझै स्थायी घर बनाएर कहाँ बस्ने टुंगो लगाउन सकेक...
गाउँको मुनिबाट ठूलो पहिरो गएपछि स्थानीयले गाउँ छाडे। गाउँले नभएपछि त्यहाँ भएको विद्यालय पनि विस्थापित भयो। पढ्ने उमेरका बालबालिका यताउता छरिएर पढ्न थाले। कतिले पढाइ छाडे।
जिल्ला अस्पताल रसुवामा आइसोलेसन कक्षको स्थापना गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामी आएमा उपचारको लागि चार वेडको आइसोलेशन कक्ष स्थापना गरिएको हो।
जिल्ला अस्पताल रसुवामा रहेको फिजियोथेरापी युनिटलाई सामग्री प्रदान गरिएको छ। विपद्को समयमा प्रभावितलाई वितरण गर्नका लागि पुनःस्थापनासम्बन्धी सहायक सामग्री प्रदान गरिएको हो।