मंगलबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १४ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृ...
रोल्पामा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ८ सय ६ पुगेको छ । आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय २ रहेको छ ।
कोरोना संक्रमणले देशैभरका अस्पताल स्वास्थ्य संस्थामा सकस उत्पन्न गराएको छ। सुगमभन्दा दुर्गमका अस्पताल र स्वास्थ्य संस्थाहरु बिभिन्न अभावका बीचमा गुज्रिरहेका छन्।
रोल्पामा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६६ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार २ सय ६२ रहेको छ।
शनिबार अर्थमन्त्रीले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले अनुभूति गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थालेको हो।
रोल्पामा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार १ सय ५२ रहेको छ।