बेला बेलामा संचार माध्यम र सामाजिक संजालमा आउने चर्चाहरु मध्य यसपटक अलि फरक प्रशङ्ग जबरजस्त तानिएको छ। आफूलाई कानुनको ठेकेदार मान्ने केही संचार माध्यम र आफूलाई न्यायाधीश ठान्ने साइबर स्यालहरुको हुईया...
रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु भएको छ। शुक्रबार बेलुका करिब ६ बजे तिर रोल्पा परिवर्तन गाउँपालिका–५ खेसावाङ छेरा बस्ने शेरबहादुर वलीका छोरा अन्दाजी २१ वर्षीय दिनेश वलीको मृत्यु भएको हो।
बर्षातको समय नजिकिदै गर्दा पहिरोको उच्च जोखिम मानिएको रोल्पामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मनसुन अभ्यास २ सम्पन्न गरेका हुन्।
सदस्यहरुमा इन्द्र बहादुर रोका मगर, मिना सुनार, केवलप्रसाद घर्ति, सर्मिला पुन, सेरबहादुर पुन, जित कुमार विक, निलम सुनार निर्विरोध निर्वाचित भएका हुन्। त्यसैगरि उपप्रमुखमा भने कर्मलाल परियार कांग्रेसका...
आइतबार बिहान ९ बजेतिर परिवर्तन गाउँपालिका ५ दाउन्ने भिरस्थित भित्री रोड कटिङ् गर्ने क्रममा रोकेर राखेको डोजर नजिकै २ जना बच्चाहरु खेलिरहेको अवस्था माथिबाट माटोको ढिस्को खस्न गई उनीहरूकाे मृत्यु भएकाे...
दाङ स्थायी घर भएकी २६ वर्षीया डा. प्रतिभा सुवेदीसँग रोल्पा अस्पतालको दुई वर्षे बसाई सकेर जादै गर्दा रोल्पाको स्वास्थ्य अवस्था र उनको अनुभवका बारेमा गरिएको कुराकानी: