‘केन्द्र र प्रदेश सरकारले त हाम्रा गाउँका दुःख देखेन ठिकै छ तर स्थानीय सरकारले त्यही फोटोकपीसम्म गरेर सबै विद्यार्थीलाई दिए पनि त राहत हुने थियो।’ एक अभिभावक भन्छन् ‘हामी त भोट हाल्न मात्र प्रयोग हुन्...
जबरजस्ती करणी मुद्दामा ८ वर्ष ५ महिना ९ दिन भुक्तान गर्न बाँकी भइ फरार रहेका रोल्पा नगरपालिका वडा नं. ९ ह्वामा बस्ने सुकुम भन्ने जितेन्द्र रानामगरलाई प्रहरीले मिति २०७९ कार्तिक २ गते पक्राउ गरेको हो।
डेढ बर्ष अगाडीको मुद्धा हाल सम्म बकपत्रमा पुगेको देखेर नेपालको न्याय प्रणाली कत्तिको चुस्त छ भन्ने कुरा देखिएको पत्रकारहरुले छलफल गरे। इजलासमा न्यायाधिसको कुर्सी थि लेखिएको ‘छिटो छरितो न्याय, सबैका ला...
बिभिन्न कार्यालयका प्रमुख, पत्रकार, अमर प्रहरीका आफन्तजन, पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा प्रहरीको सेवा...
रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनेको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुबेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।