चुनाव बहिस्कारको घोषणा गरेको नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ताले निर्वाचनको पुर्व सन्ध्यामा रोल्पाको थवाङमा शनिबार बेलुका मसाल जुलुससहित नारा जुलुस गरेका छन्।
‘देशका प्राय सबै ठूला भिडन्तमा लडे। एम्बुसका कुरै नगरौं। कुनै ठाउँ ठाउँको लडाइँमा अछुतो छैन।’ अहिलेसम्म लाभको पदमा नबसेका सुरुलको फोक्सोमा आज पनि द्वन्द्वको अवशेष गोली बसेको छ। ‘लाभको पदका कुरा नगरौं...