१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१५° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
दिनेश सुवेदी
राजनीति
०६ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रुकुम पूर्वमा मतगणना सुरु–माओवादीकाे अग्रता
दुई हजार ३ सय ९५ मतगणना हुँदा घर्तीले १ हजार ६ सय २० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ४ सय ६६ मत ल्याएका हुन्।
राजनीति
०५ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रुकुम पश्चिममा विवाद, बुथ कब्जा गरेको आरोप
७ वटा मतदान केन्द्रमा सत्ता गठबन्धनका तर्फबाट कर्मचारीलाई तर्साएर फर्जि मत खसालेको एमालेका प्रतिनिधिसभा उम्मेदवार नन्दराम देवकोटाले आरोप लगाएका छन्।
राजनीति
०५ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रोल्पामा माओवादीका बर्षमान पुनको अग्रता
रोल्पामा पहिलो चरणको मतपरिणाम आएको छ। प्रतिनिधि सभा तर्फ १ हजार १६ मत गणना भएकोमा माओवादीका बर्षमान पुनले ६ सय ९० मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले २ सय ८ मत ल्याएका छन्।
समाज
०५ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रुकुम पश्चिममा मतपेटिका आईपुगेन
सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आई नपुगेका कारण अहिले सम्म रुकुम पश्चिममा मतगणना सुरु हुन सकेको छैन।
समाज
०५ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
पूर्वी रुकुममा मतगणना सुरुभएन
सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आई नपुगेका कारण अहिले सम्म पूर्वी रुकुममा मतगणना सुरु हुन सकेको छैन।
समाज
०५ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रोल्पामा मतगणना सुरु
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली प्रयोग गरि मतगणना सुरु गरिएको छ।
समाज
०५ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रोल्पामा मतपेटिका ढुवानी सकियो, तारजाली भित्र मतगणना हुने
सदरमुकामस्थित घरेलु तथा साना उद्योग कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहि बेरमा सर्बदलिय बैठक बसि मतगणना थालिने छ।
समाज
०४ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रुकुम पश्चिममा ५८ प्रतिशत मतदान
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लामा शान्ति पुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको थियो।
समाज
०४ मंसिर २०७९
|
दिनेश सुवेदी
१ मिनेट पाठ
रोल्पामा ४६ प्रतिशतले गरे मतदान
प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाका अनुसार जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ।
Previous
1
2
3
...
77
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस