दिनेश सुवेदी दिनेश सुवेदी
रुकुम पूर्वको प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
रुकुम पूर्वको प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार विजयी
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले ५ सय ३३ मतान्तरले पराजित पराजित गरेका हुन्।
Whatsapp
रुकुम पश्चिममा मतान्तर बढाउँदै जनार्दन शर्मा
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
रुकुम पश्चिममा मतान्तर बढाउँदै जनार्दन शर्मा
बुधबार र बिहान सम्म ६ हजार ४ सय २ मत गन्दा शर्माले ४ हजार १० मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले १ हजार ५ सय ९४ मत ल्याएका छन्।
Whatsapp
जाजरकोटमा माओवादीको अग्रता
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
जाजरकोटमा माओवादीको अग्रता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निरजप्रसाद आचार्य ७ हजार ५ सय २२ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्रका नरबहादुर कार्कीले ५ सय ७२ मत ल्याएका छन्।
Whatsapp
अल्पमत बोकेर संसद् भवनमा प्रवेश
राजनीति
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
अल्पमत बोकेर संसद् भवनमा प्रवेश
देशैभर करिब ६१ प्रतिशत मतदान भए पनि पहाडी दुर्गम जिल्ला रोल्पामा ४६ प्रतिशत मात्र मतदान भएको छ।
Whatsapp
जाजरकोटमा शक्तिबहादुर बस्नेतको अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
जाजरकोटमा शक्तिबहादुर बस्नेतको अग्रता
जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शक्तिबहादुर बस्नेत ५ हजार ७ सय ८८ मत ल्याई अग्रस्थानमा छन्।
Whatsapp
रुकुम पश्चिममा जनार्दन शर्मा दोब्बर मतले अगाडि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रुकुम पश्चिममा जनार्दन शर्मा दोब्बर मतले अगाडि
रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले करिब दोब्बर मतले अगुवाई गरेका छन्।
Whatsapp
रोल्पामा बर्षमान भारि मतले अगाडी
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रोल्पामा बर्षमान भारि मतले अगाडी
रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका बर्षमान पुनले नै अग्रता लिएका छन्।
Whatsapp
रुकुम पूर्वमा पुर्ण घर्तीको अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रुकुम पूर्वमा पुर्ण घर्तीको अग्रता
रुकुम पूर्वमा मतगणना सुरु भएको छ। प्रतिनिधिसभामा माओवादीका पूर्णघर्ती मगरले फराकिलो अग्रता लिएका छन्।
Whatsapp
रोल्पामा बर्षमान ४ हजार बढि मतले अगाडि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रोल्पामा बर्षमान ४ हजार बढि मतले अगाडि
रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रलका बर्षमान पुनले नै अग्रता लिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस