रोल्पाको प्रदेश सभा (ख) मा स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुन विजयी भएका छन्। गठबन्धनबाट उमेदवार बनेका कांग्रेस प्रदेश सभापती अमरसिंह पुनलाई पराजित गर्दै उनि विजयी भएका हुन्।
महराले १९ हजार ४ सय २५ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका छन्। मुख्य निर्बाचन अधिकृतले औपचारीका घोषणा भने गर्न बाकि छ।