रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले मतान्तर बढाउदै लगेका छन्। ६० हजार ५ सय २७ मत गन्दा शर्माले २४ हजार ८ सय २४ मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोट...
प्रतिनिधि सभा तर्फ ४२ हजार १ सय ५५ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले २८ हजार ७ सय ९० मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले १० हजार ६ सय ८७ मत ल्याएका छन्।