दिनेश सुवेदी दिनेश सुवेदी
२०८४ अघि नै समाजवादी मोर्चा बन्छ
अन्तर्वार्ता
Clock १७ मंसिर २०८० | ६ मिनेट पाठ
२०८४ अघि नै समाजवादी मोर्चा बन्छ
भौतिक संरचनामा केही परिवर्तन त भएको छ तर जनताको अपेक्षा, चाहना र आर्थिक जीवन पद्धतिमा खास परिवर्तन हुन सकेको छैन। त्यसले जनतालाई ठूलो बेचैनी बढिरहेको मैले देखेको छु।
Whatsapp
समस्याका चाङ माथि कर्णाली
समाज
Clock ३० कार्तिक २०८० | ७ मिनेट पाठ
समस्याका चाङ माथि कर्णाली
गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ।
Whatsapp
निदै लाग्दैन कसरी देखम्ला सपना ?
समाज
Clock २७ कार्तिक २०८० | २ मिनेट पाठ
निदै लाग्दैन कसरी देखम्ला सपना ?
डर लाग्ने, निद्रा नलाग्ने, बेचैनी र छटपटी मुख्य समस्या देखिएको छ भने आर्थिक अभावकाबीच नयाँ घर निर्माण अनि बालबालिकालाई चिसोमा कसरी बचाउने भन्ने मुख्य समस्या सुरु भएको छ।
Whatsapp
भूकम्पले दिएको पीडामा मलहम लगाउँदै 'सामुदायिक शान्ति भान्सा'
समाज
Clock २७ कार्तिक २०८० | २ मिनेट पाठ
भूकम्पले दिएको पीडामा मलहम लगाउँदै 'सामुदायिक शान्ति भान्सा'
भूकम्पले घरसँगै मन पनि भत्किए पछि जाजरकोट र रुकुम पश्चिमका बस्तीहरुमा अकल्पनीय पीडा भोग्न बाध्य छन् त्यहाँका नागरिक।
Whatsapp
जाजरकोट भुकम्पमा परि नलगाड नपाका उपमेयरको मृत्यु
समाज
Clock १८ कार्तिक २०८० | १ मिनेट पाठ
जाजरकोट भुकम्पमा परि नलगाड नपाका उपमेयरको मृत्यु
शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।
Whatsapp
जाजरकोट भुकम्प: रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु
समाज
Clock १८ कार्तिक २०८० | १ मिनेट पाठ
जाजरकोट भुकम्प: रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु
जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६दशमल ४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै विकले गरे महिलाको हत्या
समाज
Clock ०२ कार्तिक २०८० | २ मिनेट पाठ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै विकले गरे महिलाको हत्या
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर रुकुम कारागारबाट कैदमुक्त भएका रुकुम पश्चिम सानी भेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले महिलाको हत्या गरेका हुन्...
Whatsapp
पाठेघर जचाउन पनि शिविरको भर
स्वास्थ्य
Clock २१ असोज २०८० | ४ मिनेट पाठ
पाठेघर जचाउन पनि शिविरको भर
कुनै समय राता मान्छेका रुपमा परिचित रोल्पा/रुकुमका मान्छेहरूसँग यतिबेला काला कथाहरू मात्र बाँकी छन्।
Whatsapp
सिप सिक्दै दुर्गमका महिला
समाज
Clock १० साउन २०८० | २ मिनेट पाठ
सिप सिक्दै दुर्गमका महिला
कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्व...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस