दिनेश सुवेदी दिनेश सुवेदी
बेपत्ता श्रीमानको सम्झनामा वर-पीपलको रुखमा पूजा गर्दा बन्यो बगैँचा
समाज
Clock २२ साउन २०८१ | ३ मिनेट पाठ
बेपत्ता श्रीमानको सम्झनामा वर-पीपलको रुखमा पूजा गर्दा बन्यो बगैँचा
माओवादी द्वन्द्व चर्किरहँदा २०५८ पुष १२ तत्कालीन शाही नेपाली सेना र प्रहरीको टोलीले जगमोहनलाई बेपत्ता बनाए पछि श्रीमानको यादमा उनले वर पीपलको रुख मुनी एउटा ठुलो ढुङ्गा राखेर जल र फुल चढाउन सुरु गरेकी...
Whatsapp
खस्किँदै रोल्पामा शैक्षिक स्तर,एसइईमा १९.४ प्रतिशत मात्र सफल
शिक्षा
Clock २२ असार २०८१ | ६ मिनेट पाठ
खस्किँदै रोल्पामा शैक्षिक स्तर,एसइईमा १९.४ प्रतिशत मात्र सफल
रोल्पामा शैक्षिक स्तर खस्किँदै गएको तथ्य यसपालिको एसइई नतिजाले देखाएको छ।९३ माध्यमिक विद्यालय रहेको यहाँ ७ विद्यालयको नतिजा शून्य रहेको छ भने जिल्लामा १९.४ प्रतिशत विद्यार्थीहरू मात्र सफल भएका छन्।
Whatsapp
रोल्पामा जिप दुर्घटना: पाँच जनाको मृत्यु
समाज
Clock १८ असार २०८१ | १ मिनेट पाठ
रोल्पामा जिप दुर्घटना: पाँच जनाको मृत्यु
माडी गाउँपालिका-२ घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार बेलुका पख दुर्घटना भएको थियो।
Whatsapp
शुद्धीकरणका नाममा पत्रकारिताको हुर्मत
ब्लग
Clock १६ असार २०८१ | ३ मिनेट पाठ
शुद्धीकरणका नाममा पत्रकारिताको हुर्मत
देशका सबै जिल्ला एवं प्रमुख सञ्चारगृहमा शाखा रहेको र नागरिक समाजको एउटा सम्मानित संस्था यतिखेर बदनामीको दाग बोकेर हिँडिरहेको छ। प्रशंग नेपाल पत्रकार महासंघको हो।
Whatsapp
असारे खर्च गर्दै बेपत्ता आयोग, कार्यक्रममा पत्रकारलाई निषेध !
समाज
Clock २८ जेष्ठ २०८१ | २ मिनेट पाठ
असारे खर्च गर्दै बेपत्ता आयोग, कार्यक्रममा पत्रकारलाई निषेध !
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले रोल्पामा बडो तामझामसहित कार्यक्रम आयोजना गर्‍यो।
Whatsapp
दुर्गमका किशोरी छात्रा भन्छन्-  सहजता नहुँदा महिनावारीका बेला विद्यालय जानै मन लाग्दैन
समाज
Clock १३ जेष्ठ २०८१ | ३ मिनेट पाठ
दुर्गमका किशोरी छात्रा भन्छन्- सहजता नहुँदा महिनावारीका बेला विद्यालय जानै मन ल...
सेनेटरी प्याड पर्याप्त र सहज उपलब्ध नहुँदा कर्णालीका किशाेरी छात्राहरूलाइ विद्यालय जान मन लाग्दैन।
Whatsapp
अति विपन्न बालबालिकाको शिक्षामा केन्द्रित सामाजिक अभियन्ता
समाज
Clock ०७ जेष्ठ २०८१ | ५ मिनेट पाठ
अति विपन्न बालबालिकाको शिक्षामा केन्द्रित सामाजिक अभियन्ता
चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तीमुनिको अँध्यारो छ, दुर्गा भवानी टोल।
Whatsapp
छोरी पढाउने एउटा अभियान
शिक्षा
Clock ०२ जेष्ठ २०८१ | ६ मिनेट पाठ
छोरी पढाउने एउटा अभियान
दाङको घोराही बजारनजिकै अलिपर वडा नं १३ सेवार खोला किनारको बादी बस्ती यतिखेर अभावको भुमरीमा छ।
Whatsapp
सन्दर्भ-फागुन १: माओवादीको मझेरीमा हराएको माओवाद!
राजनीति
Clock ०१ फागुन २०८० | ६ मिनेट पाठ
सन्दर्भ-फागुन १: माओवादीको मझेरीमा हराएको माओवाद!
फागुन १, अर्थात् तत्कालीन क्रान्तिकारीको भाषामा ‘जनयुद्ध दिवस’ अनि सरकारी भाषामा ‘सशस्त्र द्वन्द्व !’ केही वर्षअघिसम्म फागुन १ गते रोल्पाली त्यसमा पनि माओवादीका लागि विशेष दिन थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस