स्थानीय तहमा विपद् पूर्व तयारीका योजना नहुँदा विपद्को समयमा समस्या पर्ने भन्दै दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् व्यवस्थापनमा जुटेका छन्। भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा...
कोरोना भाइरसको त्रास बढ्न थालेपछि जिल्लामा होलीको रौनक हराएको छ। कोराना भाइरसको दोस्रो चरणको संक्रमण फैलिने भन्दै स्थानीय प्रशासनले समुहमा जम्मा भएर होली खेल्न रोकेपछि होलीको चहलपहल हराएको हो। कोरोना...
बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबको डिएनए र अभियुक्त दिनेश भट्टको डिएनए मिलेको छ । डिएनए ‘म्याच’ भएसँगै भागरथीको बलत्कार पछि हत्या उनकै...
बैतडीमा स्वास्थ्य संस्थामै प्रसूति हुनेको संख्या बढ्दै गएको छ। चेतना र स्वास्थ्य सेवाको पहुँचको कारण संस्थागत सुत्केरी बढ्दै गएको हो। स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा...
भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि बैतडीको सीमा नाकामा पनि सर्तकता अपनाउन थालिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाए...
बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरतबहादुर महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा प्रहरीले नियन्त्रणमा लिएको छ । महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख डिएसपी...
बैतडीका विभिन्न स्थानमा लगाएको हिउँदे बाली र तरकारी जंगली बँदेलले नष्ट गर्न थालेको छ। खडेरीका कारण सप्रिन नपाएको बालीमा जंगली बँदेलले समेत नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित छन्।
बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बा...
बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो ।