कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। रेडक्रस बैतडीले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दी, २० जना सुरक्षाकर्मी र ८ जना कारागारका कर्मचारीलाई मास्क वितरण गरिएको हो...
वर्षा सुरु भएसंगै जिल्लामा विपद्का घटनाहरु बाहिर आउन थालेका छन्। जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ। धेरै स्थानीय तहहरुले विपदबाट हुने क्षति न्यूनीकरणका...
होम आइसोलेसनमै बसिरहेकी महिलामा सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल पुगेकी थिइन्। ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रियामार्फत् सुत्केरी गराइएको डा.जोशीले बताए।
चिकित्सक नपाएपछि समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ। तर सिगासमा अहिले एकजना स्टाफ न...
नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाल परिवार नियोजन संघकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी चन्दले आफ्नै व्यक्तिगत लगानीमा १२ वटा सिलिण्डर भरेको बताइन्।
बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।