कोरोना संक्रमितहरु घरमै बस्न थालेपछि संक्रमण जोखिम बढ्न थालेको छ । जिल्लामा मंगलबारसम्म ८ सय ७० जना सक्रिय संक्रमित छन् । ती मध्ये ६ सय ७५ जना संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् । होम आइसोेलेसनमा बस...
बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमणबाट बैतडीमा थप एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–४ का ४० वर्षीय संक्रमित पुरुषलाई थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तरा...
वडा कार्यालय र युनिसेफ नेपालको सहयोगमा रेडक्रसबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले ग्याविन वाल लगाएपछि पानीको मुहान संरक्षण भएको हो।
‘ती शिक्षकलाई अस्पताल पर्याउँदा बेहोस अवस्थामै थिए। अक्सिजन दिएपछि होसमा आएपनि राती उनको मृत्यु भयो।’ कोरोना संक्रमित ति शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डा.जोशीले बताए।