राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत यहाँका प्रहरीले बृक्षारोपण गरेका छन्। बुधबार दशरथचन्द नगरपालिका–४ स्थित शाहिलेकमा बृक्षारोपण गरिएको हो।
बैतडीको पाटन नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने भएको छ। करिब १९ करोड ७० लाख रुपैयाँ लागतमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि बजार क्षेत्रमा पिउने पानीको समस्या हट्ने भएको हो।
बैतडीमा एक वर्षको अवधिमा १ सय ६० वटा हिंसाका घटना भएका छन्। गत आर्थिक वर्षमा महिला हिंसासँग सम्बन्धित १ सय ६० उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बजारमा बिक्री हुने सामग्रीका विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। चाडपर्वमा मात्रै गरिने अनुगमन प्रभावकारी नहुँद...
बैतडीमा २९ हजार बढी नागरिकको कोरोना परीक्षण गरिएको छ। जिल्लाभरी पिसिआर र एन्टिजेन विधिबाट २९ हजार १८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ। साउँद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन्।