दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्दा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य छानबिनको लागि युवा सांसदले नमूना संसदमा सरकारसँग माग गरेका छन्।
गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रुपैयाँ वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले पुँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवना, रजिष्ट्रेसन र अन्य...
गत असार २० गते बैतडीको सिगास गाउँपालिका–३ का ६४ वर्षीय रामसिंह धामी उपचारको लागि डडेल्धुरा जाँदै थिए। अस्पताल नपुग्दै जिप दुर्घटनामा उनले ज्यान गुमाए। उपचारका लागि हिँडेका धामीसहित गाउँका अन्य २ जनाले...
बिहान ३ बजेतिर घर माथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घर पूर्णरुपमा क्षति भएको र घरभित्रका खाद्यान्न लगायतका आधा समाग्रीहरु पहिरोमै पुरिएको उनले बताए। अहिले स्थानीयको सहयोगमा गाईवस्तु लगायत पहिर...