बिरा गडाल बिरा गडाल
खानेपानी आयोजना बिग्रिएपछि काकाकुल खोडपे बजार
समाज
Clock १७ माघ २०७८ | १ मिनेट पाठ
खानेपानी आयोजना बिग्रिएपछि काकाकुल खोडपे बजार
खानेपानी आयोजना बिग्रिएपछि पाटन नगरपालिका–८ खोडपे बजार तीन दिनदेखि काकाकुल बनेको छ।
Whatsapp
बाख्रालाई पिपिआर खोप
स्वास्थ्य
Clock १७ माघ २०७८ | १ मिनेट पाठ
बाख्रालाई पिपिआर खोप
जिल्लाका सबै स्थानीय तहमा बाख्रालाई खोप लगाउन थालिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए।
Whatsapp
जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर समस्यामा संक्रमित
जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर समस्यामा संक्रमित
कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। २०७७ असोजसम्म पहाडी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए। त...
Whatsapp
बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते
समाज
Clock ११ माघ २०७८ | १ मिनेट पाठ
बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते
सोमबार साँझ जंगलबाट गाउँ पसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेर दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन...
Whatsapp
लापरबाहीले जोखिम बढ्दै
समाज
Clock ०९ माघ २०७८ | ३ मिनेट पाठ
लापरबाहीले जोखिम बढ्दै
कोरोना संक्रमण तीव्र भए पनि जिल्लामा लापरबाही रोकिएको छैन। जिल्ला प्रशासन कार्यालयले संक्रमण रोकथामका लागि विभिन्न आदेश जारी गरेका छन्। तर आदेशको कतै पालना भएको छैन। जसले गर्दा यहाँका घरघरै संक्रमणका...
Whatsapp
बालुवा खानीमा च्यापिएर दुई जनाको मृत्यु
समाज
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
बालुवा खानीमा च्यापिएर दुई जनाको मृत्यु
बालुवा खानीमा च्यापिएर डिलासैनी गाउँपालिका–२ का दुई महिलाको मृत्यु भएको छ। घटना शुक्रबार साँझतिरको भए पनि आइबार मात्रै बाहिर आएको हो।
Whatsapp
युवकको शव फेला
समाज
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
युवकको शव फेला
पाटन नगरपालिका–३ र ६ को सीमा सैन्देउ नजिकै सुर्नया नदीमा एक युवकको शव फेला परेको छ। नदी किनारमा करिब २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
Whatsapp
कोरोना जोखिम नियन्त्रणमा उदासिन स्थानीय तह
स्वास्थ्य
Clock ०४ माघ २०७८ | ३ मिनेट पाठ
कोरोना जोखिम नियन्त्रणमा उदासिन स्थानीय तह
स्थानीय प्रशासनले सबै स्थानीय तहलाई आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न आग्रह गरेको भए पनि जिल्लाका तीनवा स्थानीय तहले मात्रै आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका छन्।
Whatsapp
थन्किए भेन्टिलेटर, बिरामीलाई सास्ती
स्वास्थ्य
Clock ०३ माघ २०७८ | २ मिनेट पाठ
थन्किए भेन्टिलेटर, बिरामीलाई सास्ती
जिल्ला अस्पतालमा बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढन थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस