बिरा गडाल बिरा गडाल
बैतडीमा पनि मनाइयो स्वास्थ्य बीमा दिवस
स्वास्थ्य
Clock २५ चैत्र २०७८ | २ मिनेट पाठ
बैतडीमा पनि मनाइयो स्वास्थ्य बीमा दिवस
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच भन्ने नाराका साथ शुक्रबार बैतडीमा पनि विभिन्न कार्यक्रमका गर्दै छैटौँ स्वास्थ्य बीमा दिवस मनाइएको छ।
Whatsapp
सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल
खेल
Clock १६ फागुन २०७८ | १ मिनेट पाठ
सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल
महाशिवरात्रीको दिन पर्ने सेना दिवसको पूर्व सन्ध्यामा बैतडीस्थित हनुमानध्वज गुल्मको आयोजनामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हो।
Whatsapp
रगतको लागि सेना प्रहरीकै भर
समाज
Clock १५ फागुन २०७८ | ३ मिनेट पाठ
रगतको लागि सेना प्रहरीकै भर
सुत्केरी व्यथाले च्यापेपछि बुधबार सुर्नया गाउँपालिका– २ की २० वर्षीया सरस्वती पाण्डेयको अपरेशन गरि सुत्केरी गराउनुपर्ने बाध्यता बन्यो, तर रगतको जोहो कतैबाट भएन्। सुत्केरी व्यथाले च्यापेर जीवन र मरणको...
Whatsapp
टिप्पर दुर्घटना ३ विद्यार्थीसहित चार जनाको मृत्यु
समाज
Clock ०९ फागुन २०७८ | १ मिनेट पाठ
टिप्पर दुर्घटना ३ विद्यार्थीसहित चार जनाको मृत्यु
बैतडीमा टिप्पर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ। पाटन नगरपालिका–३, डबरामा बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटनामा परेको हो।
Whatsapp
बैतडीमा एक कर्मचारी मृत फेला
समाज
Clock २२ माघ २०७८ | १ मिनेट पाठ
बैतडीमा एक कर्मचारी मृत फेला
बैतडीको दशरथचन्द नगरपालिका–२ सौरेनिगडाका ४५ वर्षीय मान सिंह रावत घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
Whatsapp
जेष्ठ नागरिकलाई कम्बल वितरण
समाज
Clock २२ माघ २०७८ | १ मिनेट पाठ
जेष्ठ नागरिकलाई कम्बल वितरण
दशरथचन्द नगरपालिकाको वडा नं.३ दुर्गाभवानीले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दलितहरुलाई कम्बल वितरण गरेको छ।
Whatsapp
गाउँगाउँमा ज्वरोका बिरामी, कोरोना परीक्षण शून्य
स्वास्थ्य
Clock १९ माघ २०७८ | २ मिनेट पाठ
गाउँगाउँमा ज्वरोका बिरामी, कोरोना परीक्षण शून्य
पछिल्लो समय बैतडीका अधिकांश गाउँमा ज्वरो, रुघाखोकीका बिरामी धेरै छन्। कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भए पनि परीक्षण भने गरेका छैनन्।
Whatsapp
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द
शिक्षा
Clock १९ माघ २०७८ | १ मिनेट पाठ
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले बैतडी माघ मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
Whatsapp
बैतडीमा एक महिला मृत फेला
समाज
Clock १८ माघ २०७८ | १ मिनेट पाठ
बैतडीमा एक महिला मृत फेला
बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी करिब ४० वर्षीया चन्द्रा महरा मृत फेला परेकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस