बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३ सय ६ जना...
दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने उनले बताए। इलेक्ट्रीकल रेसिस्टीभीटी र म्याग्नेटिक सर्भेबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने कँडेलले बताए।
प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ।
बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरिएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका करिब ३९ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको हो।