भुवन शर्मा भुवन शर्मा
साढे चार सय परिवारको दसैं होल्डिङ सेन्टरमै
समाज
Clock २९ असोज २०८३ | ३ मिनेट पाठ
साढे चार सय परिवारको दसैं होल्डिङ सेन्टरमै
सुकुम्बासी र बाढीपीडित गरी करिब साढे चार सय परिवारले यस पटकको दसैं होल्डिङ सेन्टरमै मनाउने भएका छन्।
Whatsapp
‘निजामती ऐन अध्यादेशबाट आउँदैन’
राजनीति
Clock २८ असोज २०८३ | २ मिनेट पाठ
‘निजामती ऐन अध्यादेशबाट आउँदैन’
कर्मचारी वृत्तमा निकै चासो र चर्चाको विषय बनेको निजामती अध्यादेशको च्याप्टर क्लोज (अध्याय बन्द) भएको छ।
Whatsapp
बुढीगण्डकीमा भोटेकोसीको झल्को: बेलैमा सूचनाले टर्‍यो मानवीय क्षति
बुढीगण्डकीमा भोटेकोसीको झल्को: बेलैमा सूचनाले टर्‍यो मानवीय क्षति
बिहानीको निद्रामा गोरखाको चुमनुब्री गाउँपालिका–६ का बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे तर त्यो भूकम्प थिएन, पहिरोले थुनिएको बुढीगण्डकीको गडगडाहट बहावले निम्त्याएको कम्पन थियो।
Whatsapp
भोटेकोसी बाढीपीडितलाई दसैंअघि नै ५० नमुना घर बनाइने
समाज
Clock २२ असोज २०८३ | १ मिनेट पाठ
भोटेकोसी बाढीपीडितलाई दसैंअघि नै ५० नमुना घर बनाइने
एउटा घर निर्माणमा करिब ६ लाख रुपैयाँ खर्च हुने र ५० वटा घरका लागि करिब ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
Whatsapp
विपद्सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश
राजनीति
Clock २२ असोज २०८३ | २ मिनेट पाठ
विपद्सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश
सरकारले भोटेकोसी बाढीपीडितका लागि आवास बनाउन मौजुदा कानुन संशोधन गर्न लागेको छ ।
Whatsapp
नेता छान्दै प्रतिनिधि
समाज
Clock २२ असोज २०८३ | २ मिनेट पाठ
नेता छान्दै प्रतिनिधि
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पाँचौ दिन आज बिहीबार नयाँ नेतृत्व चुन्न मतदान हुँदैछ।
Whatsapp
कांग्रेस १५औं महाधिवेशन : केन्द्रीय समिति २९७, पदाधिकारी २५
राजनीति
Clock २० असोज २०८३ | २ मिनेट पाठ
कांग्रेस १५औं महाधिवेशन : केन्द्रीय समिति २९७, पदाधिकारी २५
नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने भएको छ। कांग्रेसको महाधिवेशनबाट विधान संशोधन भएसँगै केन्द्रीय समितिको आकार साबिकको भन्दा ठुलो भएको हो।
Whatsapp
‘संसद् र दलमा खुला मञ्च चाहिन्छ’
राजनीति
Clock १९ असोज २०८३ | ८ मिनेट पाठ
‘संसद् र दलमा खुला मञ्च चाहिन्छ’
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्।
Whatsapp
पूर्वाधारमा सिँचाइ गाभिने
समाज
Clock १७ असोज २०८३ | ३ मिनेट पाठ
पूर्वाधारमा सिँचाइ गाभिने
सुनिल लम्सालले नेतृत्व गरेको पूर्वाधार विकास मन्त्रालयलाई अझै शक्तिशाली बनाउन लागिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस