देशभरका भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई बसोबास र कृषिको जग्गा र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको आयोगको भूमिका मुलुकको भूमिहीन र अव्यवस्थित बसोबासीका लागि ज्यादै महत्वपूर्ण...
उनीहरूले मौजा मौजामा गुठी जग्गामा कुनै हक नहुँदा परेका समस्या र यसले कसरी नयाँ पुस्ताको भविष्य अन्धकारमय बनाइरहेको छ भन्नेबारे चिन्तन गरे। त्यसपछि व्यवस्थितखालको आन्दोलन गर्ने अठोट गरे।
विश्व सामाजिक मञ्च, संसारभरका प्रगतिशील अभियन्ता र नागरिक संगठनहरूको साझा आन्दोलन हो। जसले न्यायपूर्ण समाज निर्माणको पक्षमा विकल्प र ठोस संघर्षको प्रस्ताव गर्छ।
भारतको उडिसा राज्यको जनसंख्या ४३.७३ मिलियन छ। स्थानीय तहमध्ये घोषित नगरपालिका ११५ छन्। शहरी क्षेत्रमा बसोवास गर्ने एकचौथाइ अर्थात २० लाख मानिस स्लम (झुपड बस्ती) मा बसोबास गर्छन्।