जगत देउजा जगत देउजा
भूमि आयोगको गन्तव्य
विचार
Clock २२ वैशाख २०८२ | १० मिनेट पाठ
भूमि आयोगको गन्तव्य
देशभरका भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई बसोबास र कृषिको जग्गा र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको आयोगको भूमिका मुलुकको भूमिहीन र अव्यवस्थित बसोबासीका लागि ज्यादै महत्वपूर्ण...
Whatsapp
न्यायपूर्ण भूमि वितरणको अवसर
विचार
Clock ०४ माघ २०८१ | १० मिनेट पाठ
न्यायपूर्ण भूमि वितरणको अवसर
भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने भनेर २०७७ सालमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको थियो।
Whatsapp
भूकम्पपीडितको अन्त्यहीन पीडा
विचार
Clock २१ कार्तिक २०८१ | ७ मिनेट पाठ
भूकम्पपीडितको अन्त्यहीन पीडा
भूकम्पपछि भत्किएका घर बनाएका करिब दुई सय परिवारले बाढी र पहिरोका कारण उक्त घर पनि गुमाएका छन्।
Whatsapp
विपद्बाट बच्ने कसरी?
विचार
Clock २१ साउन २०८१ | ६ मिनेट पाठ
विपद्बाट बच्ने कसरी?
मध्य वर्षाको समय जतासुकै हरियाली छाएको छ। वर्षासँगै किसान खेतीपातीमा व्यस्त छन्। अर्कोतिर बाढीपहिरो र यसले ल्याएका विपत्ति पनि उत्तिकै भयावह छ।
Whatsapp
यस्तो बनोस् भूमि आयोग
विचार
Clock ११ असार २०८१ | ७ मिनेट पाठ
यस्तो बनोस् भूमि आयोग
सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको तीन महिना भयो। आयोग विघटनविरुद्ध विघटित आयोगका केही सदस्यले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
Whatsapp
गुठी आन्दोलनको चुरोकुरो
विचार
Clock २० फागुन २०८० | ६ मिनेट पाठ
गुठी आन्दोलनको चुरोकुरो
उनीहरूले मौजा मौजामा गुठी जग्गामा कुनै हक नहुँदा परेका समस्या र यसले कसरी नयाँ पुस्ताको भविष्य अन्धकारमय बनाइरहेको छ भन्नेबारे चिन्तन गरे। त्यसपछि व्यवस्थितखालको आन्दोलन गर्ने अठोट गरे।
Whatsapp
विश्व सामाजिक मञ्च: सीमान्त स्वरको सम्बोधन
विचार
Clock ०३ फागुन २०८० | ६ मिनेट पाठ
विश्व सामाजिक मञ्च: सीमान्त स्वरको सम्बोधन
विश्व सामाजिक मञ्च, संसारभरका प्रगतिशील अभियन्ता र नागरिक संगठनहरूको साझा आन्दोलन हो। जसले न्यायपूर्ण समाज निर्माणको पक्षमा विकल्प र ठोस संघर्षको प्रस्ताव गर्छ।
Whatsapp
उडिसाको अनुशरणीय जग्गा मिसन
विचार
Clock ०५ मंसिर २०८० | ४ मिनेट पाठ
उडिसाको अनुशरणीय जग्गा मिसन
भारतको उडिसा राज्यको जनसंख्या ४३.७३ मिलियन छ। स्थानीय तहमध्ये घोषित नगरपालिका ११५ छन्। शहरी क्षेत्रमा बसोवास गर्ने एकचौथाइ अर्थात २० लाख मानिस स्लम (झुपड बस्ती) मा बसोबास गर्छन्।
Whatsapp
बिपी र बिर्ता
विचार
Clock २६ भदौ २०८० | ५ मिनेट पाठ
बिपी र बिर्ता
बिर्तावाल मूलतः शाह र राणा खलकका शासकर उनका आसेपासे थिए। बिर्तावाल मोहीबाट प्राप्त कुतले ऐसको जिन्दगी जिउँथे।सरकारलाई कुनै कर भने बुझाउँदैनथे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस