किरणमान बज्राचार्य किरणमान बज्राचार्य
सुनको सिक्री तानेर चोर्ने क्रममा एक युवक पक्राउ
समाज
Clock २८ माघ २०८१ | १ मिनेट पाठ
सुनको सिक्री तानेर चोर्ने क्रममा एक युवक पक्राउ
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउमा लागको हाट बजारमा व्यक्तिले घाटीमा लगाएको सुनको सिक्री तानेर चोर्ने क्रममा एक युवक पक्राउ परेका छन् ।
Whatsapp
छत्रपाली तिर्थादेवीलाई लगातार पाँचौं पटक राष्ट्रपति कप
राजनीति
Clock २७ माघ २०८१ | २ मिनेट पाठ
छत्रपाली तिर्थादेवीलाई लगातार पाँचौं पटक राष्ट्रपति कप
मायादेवी गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगितामा छत्रपाली तिर्थादेवी माविले लगातार पाँचौं पटक उपाधि जितेको छ।
Whatsapp
प्रभावकारी बन्दै सामुदायिक विद्युत वितरण संस्था, उपभोक्तालाई सहजता
अर्थ
Clock २६ माघ २०८१ | २ मिनेट पाठ
प्रभावकारी बन्दै सामुदायिक विद्युत वितरण संस्था, उपभोक्तालाई सहजता
कपिलवस्तु नगरपालिका–९ मा सञ्चालित सामुदायिक विद्युत् वितरण संस्था प्रभावकारी बन्दै गएको छ। विद्युत् सेवा सहज भएपछि स्थानीय समुदायले प्रत्यक्ष लाभ लिइरहेका छन्। ‘न त मर्मतका लागि लामो समय कुर्नु पर्ने,...
Whatsapp
तौलिहवामा चोरको बिगबिगी, तीन दिनमा ८ घरमा चोरी
समाज
Clock २३ माघ २०८१ | २ मिनेट पाठ
तौलिहवामा चोरको बिगबिगी, तीन दिनमा ८ घरमा चोरी
कपिलवस्तुको तौलिहवा चोरको बिगबिगी बढेको छ । ४ दिन यता लगातार चोरी घटना भइरहेको छ । आँखा अस्पताल र सिद्धार्थ टोलमा गत शनिवार र आइतबार गरी ६ घरमा लाखौँको नगद र गरगहना चोरी भएको थियो ।
Whatsapp
कपिलवस्तुमा एउटै रात पाँच घरमा चोरी
समाज
Clock २० माघ २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा एउटै रात पाँच घरमा चोरी
चोरहरूले गौतमबुद्ध होटल पछाडि रहेका दुई घर र राधाकृष्ण मन्दिर पछाडि रहेका तीन घरका ताला फोडेर नगद, गरगहना तथा विभिन्न सरसामान चोरी गरेका हुन्।
Whatsapp
अनलाइन जुवा खेलाउने तीन भारतीय पक्राउ
समाज
Clock १८ माघ २०८१ | १ मिनेट पाठ
अनलाइन जुवा खेलाउने तीन भारतीय पक्राउ
अनलाइनको माध्यमबाट जुवा खेलाई ठगी गरिरहेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिका– १ शिवपुर स्थित होटेल हाईवेबाट ३ जना भारतीय पक्राउ परेका छन् ।
Whatsapp
कपिलवस्तु कांग्रेसकाे निष्कर्ष: दोषारोपण र अन्तर्घातले पार्टी कमजोर !
राजनीति
Clock १६ माघ २०८१ | ३ मिनेट पाठ
कपिलवस्तु कांग्रेसकाे निष्कर्ष: दोषारोपण र अन्तर्घातले पार्टी कमजोर !
कांग्रेसले पार्टी सुदृढीकरणका लागि चलाएको सय दिने अभियानमा कपिलवस्तुका कांग्रेस नेता तथा कार्यकर्ताहरूले एक अर्काको अस्तित्व स्वीकार नगर्नु र दोषारोप तथा अन्तर्घातले कांग्रेस कमजोर बन्दै गएको निष्कर्ष...
Whatsapp
एक किलो बढी चरेस सहित महिला पक्राउ
समाज
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
एक किलो बढी चरेस सहित महिला पक्राउ
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ ट्रान्समिटर नजिकैबाट एक किलो बढी चरेस सहित एक महिला पक्राउ परेकी छिन ।
Whatsapp
पूर्वराजा ज्ञानेन्द्रले गरे तौलेश्वरनाथ मन्दिरमा पूजा
समाज
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
पूर्वराजा ज्ञानेन्द्रले गरे तौलेश्वरनाथ मन्दिरमा पूजा
पुर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलेश्वरनाथ महादेव मन्दिरमा पुजापाठ गरेका छन । मंगलवार दिउसो साढे ३ बजेति तौलिहवा पुगका उनले मन्दिरमा २० मिनेट जति पुजापाठ गरेका हुन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस