किरणमान बज्राचार्य किरणमान बज्राचार्य
महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो
समाज
Clock १४ फागुन २०८१ | २ मिनेट पाठ
महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो
महाशिवरात्रीको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको छ ।
Whatsapp
दोस्रो तिलौराकोट गोल्डकप बुधबारदेखि
खेल
Clock १३ फागुन २०८१ | २ मिनेट पाठ
दोस्रो तिलौराकोट गोल्डकप बुधबारदेखि
ऐतिहासिक कपिलवस्तुलाई खेल पर्यटनको माध्यमबाट प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु हुन लागेको दोस्रो तिलौराकोट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।
Whatsapp
भारत लैजाँदै गरिएको १४ किलो चरेशसहित तीन पक्राउ
अपराध
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
भारत लैजाँदै गरिएको १४ किलो चरेशसहित तीन पक्राउ
भारत तर्फ लैजान लागिएको साढे १४ किलोभन्दा बढी चरेशसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका नजिकैबाट तीन जना पक्राउ परेका छन्।
Whatsapp
नालीमा डुबेर १५ महिने बालकको मृत्यु
समाज
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
नालीमा डुबेर १५ महिने बालकको मृत्यु
दुई साताअघि सोही पाकिलामा बाल्टीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको थियो।
Whatsapp
‘कपिलवस्तुको शान कपिलवस्तु महाधाम’ नामक कृति विमोचन
कला/साहित्य
Clock ०७ फागुन २०८१ | १ मिनेट पाठ
‘कपिलवस्तुको शान कपिलवस्तु महाधाम’ नामक कृति विमोचन
७५ औ प्रजातन्त्र दिवसका अवसरमा ‘कपिलवस्तुको शान कपिलवस्तु महाधाम’ नामक कृति विमोचन गरिएको छ । पूर्व शिक्षिका कमला श्रेष्ठले दोश्रो कृत्तिको रुपमा लेखेको सो विमोचन गरिएको हो ।
Whatsapp
ओली सरकारको काम देखेर केही तत्त्वलाई डाहा र छटपटी भएको छ: मन्त्री अधिकारी
राजनीति
Clock ०३ फागुन २०८१ | २ मिनेट पाठ
ओली सरकारको काम देखेर केही तत्त्वलाई डाहा र छटपटी भएको छ: मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूहरूको पालामा केही गर्न नसकेकाहरूले सरकार ढल्छ भनेर झुटो प्रचार गरिरहेको आरोप लगाएका छन्।
Whatsapp
कपिलवस्तुमा बजार अनुगमन तीव्र, नियम उल्लंघन गर्ने व्यवसायी कारबाहीमा
समाज
Clock ३० माघ २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा बजार अनुगमन तीव्र, नियम उल्लंघन गर्ने व्यवसायी कारबाहीमा
कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिँदै खाद्य तथा गुणस्तर नियम उल्लंघन गर्ने पसलहरूलाई कारबाही गर्न थालिएको छ।
Whatsapp
कपिलवस्तुमा बजार अनुगमनमा तीब्रता
समाज
Clock ३० माघ २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा बजार अनुगमनमा तीब्रता
चाडबाडका बेला मात्र अनुगमन गर्ने चलनलाई थाती राख्दै कपिलवस्तुमा बजार अनुगमनलाई तीब्रता दिइएको छ।
Whatsapp
गाउँपालिकाले दियो एकल महिलालाई प्रेसर कुकर
समाज
Clock २९ माघ २०८१ | १ मिनेट पाठ
गाउँपालिकाले दियो एकल महिलालाई प्रेसर कुकर
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एक महिला लाई प्रेसर कुकर तथा ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्मल वितरण गरिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस