महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
मानेभञ्ज्याङमा अनुगमन, अखाद्य बस्तु नष्ट
समाज
Clock १० असोज २०८२ | १ मिनेट पाठ
मानेभञ्ज्याङमा अनुगमन, अखाद्य बस्तु नष्ट
शुक्रबार विहान गाउँपालिका मुकाम केन्द्र मानेभन्ज्याङ बजारको अनुगमनमा फेला परेका अखाद्य सामग्री दिउँसो नष्ट गरिएको हो ।
Whatsapp
कटारीमा घर भत्कियो, एक जनाको निधन
समाज
Clock १० असोज २०८२ | १ मिनेट पाठ
कटारीमा घर भत्कियो, एक जनाको निधन
वडाध्यक्ष ढुङ्गानाले पुरानो जीर्ण भएको घर आफैँ भत्किएको हो । घटनास्थल मै ज्यान गएका उनको शव निकाल्न घण्टौ लागेको थियो ।
Whatsapp
च्यास्मिटारमा मध्यराति आगजनी, दुई घरमा क्षति
समाज
Clock ०९ असोज २०८२ | १ मिनेट पाठ
च्यास्मिटारमा मध्यराति आगजनी, दुई घरमा क्षति
अज्ञात समूहले एउटै बस्तीका दुई छिमेकीको घर, मतान र गोठमा एक घण्टाको फरकमा आगजनी गरेको थियो ।
Whatsapp
त्रिवेणी माविलाई स्कुल बस सहयोग
शिक्षा
Clock ०८ असोज २०८२ | १ मिनेट पाठ
त्रिवेणी माविलाई स्कुल बस सहयोग
एयसर कम्पनीको२६ सीट क्षमताको बस बुधबार यातायात कार्यालयमा दर्ता प्रक्रिया पुरा गर्नुपर्ने बिहीबार बिहानमात्र कटारीतर्फ हिडाइने दाहालले बताए ।
Whatsapp
बाल संगठन एमालेकरण भएको भन्दै पुनर्गठन गर्न जेन-जीको माग
राजनीति
Clock ०७ असोज २०८२ | १ मिनेट पाठ
बाल संगठन एमालेकरण भएको भन्दै पुनर्गठन गर्न जेन-जीको माग
उनीहरुले भर्खरै गठित कार्यसमिति समावेशी नभई एमालेको एकल कब्जामा परेको भन्दै सर्वदलीय, सर्वपक्षीय, मावेशी तथा साझा सस्थाको रुपमा रुपान्तरण गर्न ज्ञापनपत्रमा माग गरेका छन्।
Whatsapp
जन श्रमदानबाट चिटिक्कै बन्यो साकेला पार्क
समाज
Clock ०६ असोज २०८२ | २ मिनेट पाठ
जन श्रमदानबाट चिटिक्कै बन्यो साकेला पार्क
विगत ६ महिनायता श्रमदान अभियान चलाउँदै आएको खोटाङको साकेला गाउँपालिकाले स्थानीय देवस्थल साकेला थान (पार्क) लाई पनि श्रमदानबाटै चिटिक्क बनाएको छ।
Whatsapp
ज्येष्ठ नागरिकलाई दसैँलक्षित सामाजिक सुरक्षा भत्ता घरआँगनबाटै
समाज
Clock ०६ असोज २०८२ | २ मिनेट पाठ
ज्येष्ठ नागरिकलाई दसैँलक्षित सामाजिक सुरक्षा भत्ता घरआँगनबाटै
खोटाङको साकेला गाउँपालिकाले दसैँ तिहारलाई लक्षित गरेर ज्येष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई वडा-वडा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ।
Whatsapp
माटो खन्न गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु
समाज
Clock ०५ असोज २०८२ | १ मिनेट पाठ
माटो खन्न गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु
उदयपुरको त्रियुगामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
Whatsapp
गाईघाटको फोहोर उठ्न थाल्यो
समाज
Clock ०५ असोज २०८२ | २ मिनेट पाठ
गाईघाटको फोहोर उठ्न थाल्यो
जेन-जी आन्दोलनका कारण सडक र गल्लीमा थुप्रँदै गएको सदरमुकाम गाईघाटको फोहोर उठाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस