महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
वर्षाको कहरः उदयपुरमा दुईको मृत्यु, सबै सडक अवरुद्ध
समाज
Clock १९ असोज २०८२ | २ मिनेट पाठ
वर्षाको कहरः उदयपुरमा दुईको मृत्यु, सबै सडक अवरुद्ध
वाढीले भत्काउने, डुबाउने तथा पहिरोले पुर्नेजस्ता समस्याका कारण विभिन्न सकहरु अवरुद्ध भएका छन् ।
Whatsapp
विपद्‍बाट बचाउन कटारीका सुकुम्बासीलाई सुरक्षित गरियो
समाज
Clock १९ असोज २०८२ | २ मिनेट पाठ
विपद्‍बाट बचाउन कटारीका सुकुम्बासीलाई सुरक्षित गरियो
शनिबार विहानदेखि भइरहेको अविरल वर्षामा बाढीको जोखिममा परेका कटारी ५ बलाहाका सुकुम्बासीलाई नगरपालिकाले सुरक्षित गरेको छ।
Whatsapp
उदयपुरमा कजवेले कार बगायो, ६ जना यात्रु सकुशल
समाज
Clock १९ असोज २०८२ | १ मिनेट पाठ
उदयपुरमा कजवेले कार बगायो, ६ जना यात्रु सकुशल
शनिबार विहानैदेखि भइरहेको अविरल वर्षाका कारण उदयपुरमा कार बगाएको छ।
Whatsapp
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को  सकुशल उद्धार
समाज
Clock १९ असोज २०८२ | १ मिनेट पाठ
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्धार
बेलका नगरपालिका-४ स्थित लालबजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन्।
Whatsapp
खोटाङमा आफ्नै अटोमा बेहोस भेटिएका चालकको मृत्यु
समाज
Clock १८ असोज २०८२ | १ मिनेट पाठ
खोटाङमा आफ्नै अटोमा बेहोस भेटिएका चालकको मृत्यु
खोटाङमा आफ्नै अटो रिक्सामा बेहोस अवस्थामा भेटिएका एक चालकको मृत्यु भएको छ।
Whatsapp
उदयपुरमा खोलाले बगाउँदा तीन बर्सिया बालिकाको मृत्यु
समाज
Clock १८ असोज २०८२ | १ मिनेट पाठ
उदयपुरमा खोलाले बगाउँदा तीन बर्सिया बालिकाको मृत्यु
घर नजिकै खेल्ने क्रममा अम्बिका खोलामा बगेर बालिकाको मृत्यु भएको स्थानीयले प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए।
Whatsapp
दसैँ-तिहारमा जुवातास खेले सख्त कारबाही
समाज
Clock ११ असोज २०८२ | २ मिनेट पाठ
दसैँ-तिहारमा जुवातास खेले सख्त कारबाही
खोटाङ प्रशासनले दसैँ, तिहारजस्ता चाडपर्वमा जुवातास खेलेको पाए सख्त कारबाही गर्ने चेतावनी दिएको छ।
Whatsapp
बढी तौल मुटु रोगको मुख्य जोखिम!
स्वास्थ्य
Clock ११ असोज २०८२ | २ मिनेट पाठ
बढी तौल मुटु रोगको मुख्य जोखिम!
हरेक सेप्टेम्बर २७ का दिन पर्ने मुटु दिवसको अवसर पारेर शनिबार प्रादेशिक अस्पताल कटारीमा एक कार्यक्रम गरी मनाइएको हो।
Whatsapp
गाँजा तस्करीमा संलग्न दुई महिला पक्राउ
अपराध
Clock ११ असोज २०८२ | १ मिनेट पाठ
गाँजा तस्करीमा संलग्न दुई महिला पक्राउ
पछिल्लो समय प्रतिबन्धित गाँजा ओसारपसार तथा बिक्री वितरणमा महिलाको प्रयोग हुन थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस