महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
अदालतको आदेशले एकवर्षपछि विद्यालय व्यवस्थापन समितिको चुनाव हुँदै
राजनीति
Clock २४ असोज २०८२ | २ मिनेट पाठ
अदालतको आदेशले एकवर्षपछि विद्यालय व्यवस्थापन समितिको चुनाव हुँदै
सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेस्थित कक्षा १२ सम्म पढाइ हुने बालमन्दिर माविको व्यवस्थापन समिति गठन प्रक्रिया ०८१ असोज २२ गतेदेखि रोकिएको थियो ।
Whatsapp
जेन-जी आन्दोलनमा फरार कैदी पक्राउ
अपराध
Clock २३ असोज २०८२ | १ मिनेट पाठ
जेन-जी आन्दोलनमा फरार कैदी पक्राउ
उदयपुरगढी गाउँपालिका ६ नेपालटारबाट बिहीबार विहान फरार कैदी हिरा राई पक्राउ परेका हुन्।
Whatsapp
खोटाङमा जेन-जी युवाको अभियानः साढे चार सय छोरीचेलीलाई निःशुल्क यात्रा उपहार
समाज
Clock २२ असोज २०८२ | ३ मिनेट पाठ
खोटाङमा जेन-जी युवाको अभियानः साढे चार सय छोरीचेलीलाई निःशुल्क यात्रा उपहार
दशैं तिहारमा छोरीचेलीलाई निःशूल्क यातायात उपहार’ अभियानमार्फत् युवाहरुले यसवर्षको दशैंमा साढे ४ सय जनालाई यातायात सेवा दिएका हुन् ।
Whatsapp
जेन–जी आन्दोलनका क्रममा फरार ९ कैदी उदयपुरमा पक्राउ
समाज
Clock २२ असोज २०८२ | २ मिनेट पाठ
जेन–जी आन्दोलनका क्रममा फरार ९ कैदी उदयपुरमा पक्राउ
पक्राउ पर्नेमा नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै फरार कैदीसहित रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
Whatsapp
मदन भण्डारी र सगरमाथा लोकमार्गमा यातायात सञ्चालन, बेलका–भोजपुर अझै खुलेन
समाज
Clock २१ असोज २०८२ | ३ मिनेट पाठ
मदन भण्डारी र सगरमाथा लोकमार्गमा यातायात सञ्चालन, बेलका–भोजपुर अझै खुलेन
विराटनगरदेखि इटहरी, धरान, चतारा हुँदै बेलका ८ कोठु, बेलका ७ मैनामैनीचुहार भएर भोजपुर जोडिएको सडक विभिन्न ठाउँमा ठूलठूलो पहिरो गएरयातायात अवरुद्ध भएको छ ।
Whatsapp
पहिरो हटाएर सिद्धिचरण लोकमार्ग सुचारु
समाज
Clock २० असोज २०८२ | २ मिनेट पाठ
पहिरो हटाएर सिद्धिचरण लोकमार्ग सुचारु
विगत दुई दशकदेखि भत्केर कालोपत्रेको चिन्ह हराइसकेको सडक स्तरोन्नतिका लागि धेरै पटक सरकारको मुख ताके पनि आवश्यक बजेट नपाएका कारण त्यत्तिकै रहेको छ।
Whatsapp
तीन सय वर्ष पुरानो पिपलको रुख ढल्दा मन्दिरमा क्षति
समाज
Clock २० असोज २०८२ | १ मिनेट पाठ
तीन सय वर्ष पुरानो पिपलको रुख ढल्दा मन्दिरमा क्षति
मन्दिरमा पूजा गर्न भेला हुने भक्तजनहरु बसेर प्रसाद ग्रहण गर्ने टहरा, कम्पाउन्ड वाल क्षति भए पनि मर्मत गर्न श्रमदानमा खट्न वडा कार्यालयले स्थानीयलाई आह्वान गरेको छ।
Whatsapp
वाईसिएलले मदन भण्डारी लोकमार्गको पहिरो हटायो
समाज
Clock २० असोज २०८२ | २ मिनेट पाठ
वाईसिएलले मदन भण्डारी लोकमार्गको पहिरो हटायो
माओवादी निकट युवा दस्ता वाईसिएल गत साउन १ गतेदेखि निरन्तर सामाजिक अभियानमा लागिरहेको छ।
Whatsapp
हौँचुर खोलाले बगाएर युवक बेपत्ता
समाज
Clock १९ असोज २०८२ | १ मिनेट पाठ
हौँचुर खोलाले बगाएर युवक बेपत्ता
जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँदेखि घर फर्कने क्रममा उनलाई शनिबार राति खोलाले बगाएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस