प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भूमि समस्या समाधान आयोगले काम गरिरहेका बेला बिघटन गरेको भन्दै त्यसले भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई चर्को...
स्थानीयले दिक्तेल–दुम्ली–रतन्छा खण्डको ९ किलोमिटर बढी सडक श्रमदानबाटै मर्मत गरेर बाह्रैमास यातायात सञ्चालन गर्ने लक्ष्य लिएर जनश्रमदान अभियान सुरु गरेको बताएका छन् ।
सुपराज राई, खगेश्वर भट्टराई, चन्द्रबहादुर विश्वकर्मा र चन्द्रप्रसाद पोखरेल सदस्यमा उम्मेदवार छन् । महिला र समावेशी महिलातर्फ भने त्यसैबेला मैया खड्का र लाक्पा शेर्पा निर्विरोध भईसकेका छन् ।