सडक निर्माणको जिम्मा लिए पनि काम अलपत्र छाडेर लामो समयदेखि बेपत्ता ठेकेदारमाथि तत्काल कारबाहीको माग गर्दै स्थानीयवासी उपभोक्ताले पूर्वाधार विकास कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।
राकास पहरा नामक भीर रहेको त्यहाँ करिब सय वर्षअघि तामाको धावा निस्केको स्थानीयवासीले बताएका छन्। राकस पहराको फेदमा खनिएको ठुलो सुरुङ अहिले पनि रहेकाले स्थानीयको भनाइ थप विश्वसनीय हुन सक्ने मगरको भनाइ छ...
खासगरी बजार क्षेत्र र बाक्लो बस्ती रहेको सडकमा जेब्राक्रस अत्यावश्यक भएकाले आफैं खर्च जुटाएर बनाएको पूर्वविद्यार्थीहरूले बताएका छन्। पटकपटक सवारी दुर्घटना हुँदा जनधनको धेरै क्षति भइसके पनि सडक कार्याल...
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीमा आइतबारदेखि महोत्सव हुँदै छ। ‘रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
उदयपुरको बेलका नगरपालिकामा सम्पन्न ‘प्रथम प्रदेशस्तरीय प्याराग्लाइडिङ एक्युरेसी कम्पिटिसन–०८२’ मा पुरुषतर्फ नेपालका विष्णु तिमल्सीना र महिलातर्फ भारतकी श्रीयाङ्सी तामाङ प्रथम भएका छन्।