नेपाल नेत्रज्योति संघ खोटाङको आयोजनामा दिक्तेल बजारमा सम्पन्न ३ दिने निःशूल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा १ हजार १ सय ३९ जनाले सेवा लिएका हुन् ।
घाइते शेर्पाको तत्काल उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। पोलमा ठोक्किएर कारको अघिल्लो भाग तथा बाहिरी भाग कुच्चिएको छ।